Home गाउँपालिका

गाउँपालिका

कोन्ज्योसोम गाउँपालिकाद्धारा क्षमता विकास तालिम भव्यरुपमा सञ्चालन

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले पंजिकरण व्यवस्थापन, राष्ट्रिय परिचयपत्र र सामाजिक सुरक्षा सम्बन्धी क्षमता विकास तालिम सुरु गरेको छ । बुधबार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो...

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूूल्याङ्कनमा ललितपुर जिल्लामा कोन्ज्योसोम पहिलो

ललितपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूूल्याङ्कनमा ललितपुर जिल्लाका छ वटा स्थानीय तहमा ललितपुर पहिलो स्थानीय तह बनेको छ । आर्थिक बर्ष ०८०-०८१ को कार्यसम्पादनको आधारमा गरेको स्थानीय तहहरुको मूल्याङ्कनमा कोन्ज्योसोम गाउँपालिकाले ७६.०...

व्यवस्थित र प्रभावकारी सेवाका लागि बेथानचोक गाउँपालिकाको  आग्रह 

काभ्रे । बेथानचोक गाउँपालिकाले व्यवस्थित र प्रभावकारी सेवाका लागि सम्बन्धित सबै निकाय र सेवाग्राहीले आआफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेको छ । गाउँपालिकाले वडाबाट प्राप्त गर्ने सेवा सुविधालाई वडागतरुपमा नै सम्पर्क गर्ने र  सबै बालबालिकालाई...

पालिका अध्यक्ष दुर्घटनामा घाइते, कालिमाटी गाउँपालिकाको गाउँसभा स्थगित

सल्यान,  — सल्यानको कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा घाइते भएपछि बुधबारका लागि निर्धारित गाउँसभा स्थगित गरिएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटको सम्पूर्ण तयारी पूरा गरी पालिकाबाट घर फर्किने...

बागमती प्रदेशले निर्माण गरेको शैलुङ्ग गोलघर र कम्युनिटी लज स्थानीय सरकारलाई हस्तान्तरण

हेटौंडा। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयले दोलखाको शैलुङ्ग गाउँपालिकामा निर्माण सम्पन्न गरेका दुई महत्वपूर्ण संरचना—शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज—औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ। शैलुङ्ग गाउँपालिका–१ मा रहेको गोलघर तथा वडा–८ मा...

थोत्रो डुङ्गाको सहारामा महजिदिया गाउँ

बबई  । बर्दियाको गुलरिया नगरपालिका अन्तर्गतको महजिदिया गाउँका बासिन्दा अझै पनि आवतजावतका लागि १० वर्ष पुरानो डुङ्गाको भर पर्न बाध्य छन् । चारैतिरबाट बबई नदीले घेरिएको यो गाउँ भौगोलिक दृष्टिले टापु जस्तो देखिन्छ, जहाँ पुग्न कुनै...

कोन्ज्योसोम गाउँपालिकामा नमूना कार्य जनप्रतिनिधि र कर्मचारी तलब प्रकोप व्यवस्थापन कोषमा

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले गत असोज १२ र १३ गते गएको अविरल बर्षा तथा बाढीपहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनःस्थापनका लागि गाउँपालिकाले शिक्षक र कर्मचारीहरुले दुई दिन बराबरको तलब प्रकोप कोषको खातामा जम्मा गरेको...

जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता

जाजरकोट । जाजरकोटमा गए राति  पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका  गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका  ६ धुमा गाउँमा राति २ बजे  पहिरोले घर पुरिँदा दुई...

सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी

सिन्धुली । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६...

कोन्ज्योसोममा सामाजिक सुरक्षा भत्ता रकम वितरण

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको चौथो त्रैमासिक किस्ता रकम लाभग्राहीहरुलाई वितरण गरेको छ । चौथो किस्ताको भत्ता प्राप्त गर्ने मध्ये ८९ जना लाभग्राहीलाई गाउँपालिकाले मंगलबार भत्ता वितरण गरेको हो । वडा नं.१ कार्यालय...