गाउँपालिका अध्यक्षविरुद्ध तीन करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा
काठमाडौँ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार गुप्ता गाउँपालिका अध्यक्ष पदमा...
पनौतीको बजेट सबैभन्दा ठूलो, काभ्रेका १३ वटै स्थानीय तहले सार्वजनिक गरे आगामी वर्षको बजेट
काभ्रेपलाञ्चोक— काभ्रेपलाञ्चोक जिल्लाका सबै १३ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित आयव्यय (बजेट) सार्वजनिक गरेका छन्। संविधानको व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सभामा प्रस्तुत गर्नुपर्ने प्रावधानअनुसार जिल्लाका सबै...
मकवानपुरका चार गाउँपालिकाले ल्याए ३ अर्ब १६ करोडभन्दा बढीको बजेट, पूर्वाधार र सामाजिक विकासमा...
मकवानपुर — मकवानपुरका चार स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक विकास, पूर्वाधार निर्माण, कृषि, शिक्षा तथा सुशासनलाई प्राथमिकतामा राख्दै कुल ३ अर्ब १६ करोड ६७ लाख ९९ हजार १२० रुपैयाँ बराबरको बजेट...
पालिका अध्यक्ष दुर्घटनामा घाइते, कालिमाटी गाउँपालिकाको गाउँसभा स्थगित
सल्यान, — सल्यानको कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा घाइते भएपछि बुधबारका लागि निर्धारित गाउँसभा स्थगित गरिएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटको सम्पूर्ण तयारी पूरा गरी पालिकाबाट घर फर्किने...
शैलुङ गाउँसभाको २०औँ अधिवेशन सम्पन्न, रु. ६१ करोड ६० लाख ७९ हजारको बजेट सर्वसम्मत...
दोलखा । शैलुङ गाउँपालिकाको गाउँसभाको २०औँ अधिवेशन विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।
गाउँपालिकामा २०८३ असार ९ गते सम्पन्न अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम, आर्थिक विधेयक–२०८३, विनियोजन विधेयक–२०८३...
बेथानचोक गाउँपालिकामा सीबीआर कार्यक्रम सञ्चालन हुने
काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका ले अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम (सीबीआर) सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको छ। गाउँपालिकाले सोमबार सूचना जारी गर्दै उक्त कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेस गर्न सम्बन्धित संस्थाहरूलाई...
शिक्षक तथा कर्मचारीलाई बेथानचोकको निर्देशन निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्नु
काभ्रेपालाञ्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बेथानचोक गाउँपालिका ले आफ्ना कर्मचारी तथा शिक्षकहरूलाई निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न निर्देशन दिएको छ।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न...
बेथानचोक गाउँपालिकाद्वारा राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रमका लागि प्रस्ताव माग
काभ्रे । बेथानचोक गाउँपालिकाले राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग गरेको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत राष्ट्रिय फल सुन्तला विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यक्रमका लागि प्रस्ताव...
आश्वासनको हिसाब खोज्दै सुस्ताका मतदाता
नवलपुर । सुस्ता भन्नेबित्तिकै सार्वभौमसत्ता र स्वाभिमान रक्षा लडिरहेको सीमावर्ती एउटा सानो गाउँ भन्ने बुझिन्छ । नारायणी नदीपारि भारतको विहारसँग जोडिएको सुस्ता भूमि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ को एउटा गाउँ हो ।
यहाँका साढे तीन सय...
राउटे प्रतिनिधित्वसम्बन्धी प्रस्ताव पारित
दैलेख । राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने उद्देश्यले गुराँस गाउँपालिकाको गाउँ सभामा दर्ता भएको जरुरी सार्वजनिक महìवको प्रस्ताव पारित गरिएको छ । गुराँस गाउँ सभाको १७ औँ (हिउँदे) अधिवेशनमा गाउँपालिका सरकारका प्रवक्ता तथा...




















