ताप्लेजुङको तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढि क्षति
फुङलिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोडभन्दा बढिको क्षति भएको छ । मङ्गलबार मध्यराति बजारका चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढिको क्षति...
मोरङको बुढीगंगामा धानखेतमा मानव कंकाल भेटियो
बिराटनगर । मोरङमा मानव कंकाल फेला परेको छ। मोरङको बुढीगंगा ५ स्थित धानखेतमा बिहीबार बिहान स्थानीयले काम गर्ने क्रममा मानव कंकाल फेला परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रवक्ता तथा डीएसपी वेदप्रकाश जोशीले जानकारी...
इलाम २ मा एमालेका सुहाङ १००१ मतले अघि (अपडेट)
काठमाडौं । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले एक हजार मतले अग्रता लिएका छन् ।
ताजा अपडेटअनुसार नेम्वाङ ३७८३ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका डम्बर खड्का २७८२ मतले दोस्रो स्थानमा छन् ।...
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहने
मौसम पूर्वानुमान महाशाखाले बिहानैदेखि कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको बताएको छ। यस वर्षको मनसुन पूर्वतिरबाट भित्रि सकेकाले कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले दिएको जानकारी अनुसार हाल देशको...
मेची-महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार
झापा । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ। यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ।
जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा...
नो केबलकार पक्षको आन्दोलन जारी
ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो आन्दोलन जारी रहेको जनाएका छन्।
शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षले जनाएको...
कोशीलाई क्षेत्रीय आईटी हब बनाउन ‘काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोर’ को अवधारणा सार्वजनिक
क्यान महासंघ कोशी प्रदेश र जिल्ला शाखाहरूको सक्रियतामा डिजिटल नेपाल विकेन्द्रीकरण संवाद सम्पन्न
नेपालको सूचना प्रविधि (IT) अर्थतन्त्रको परिदृश्यलाई द्रुत रूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित गर्ने उद्देश्यका साथ एक...
अभद्र व्यवहार गरेको आरोपमा दुई पक्राउ
ताप्लेजुङ । ताप्लेजुङमा अभद्र व्यवहारको आरोपमा दुईजना युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका –४ का २१ वर्षीय प्रदीप पौडेल र वडा ८ का निश्चल गुरुङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका...
बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम
खोटाङ । पाँच मुरी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम दिने भएको छ । कृषकलाई बदाम उत्पादनमा अझै हौसला मिलोस् भनेर नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम दिन लागेको हो ।
उत्पादनको आधारमा प्रोत्साहन...
इलाम २ : शहरी क्षेत्रमा ह्वात्तै भोट बढ्ने रास्वपाको सपना, मुढा पनि ‘कोर एरिया’...
काठमाडौं । इलाम २ उपचुनावको प्रारम्भिक मतगणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । अहिलेको रुझान हेर्दा रास्वपा र मुढा (स्वतन्त्र) तेस्रो स्थानको दौडमा छन् ।
इलाम २ मा चुनाव जित्ने दावीसहित चार उम्मेदवारहरु...



















