कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहने
मौसम पूर्वानुमान महाशाखाले बिहानैदेखि कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको बताएको छ। यस वर्षको मनसुन पूर्वतिरबाट भित्रि सकेकाले कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले दिएको जानकारी अनुसार हाल देशको...
दशैंमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
इनरुवा । दशैंमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा...
ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते, १ को अवस्था गम्भीर
ताप्लेजुङमा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना घाइते भएका छन्।
सिदिङबा गाउँपालिकाको वडा नम्बर- ३ खिर्लाबोटेमा गएराति करिब १ बजेतिर पहिरोले स्थानीय हस्तबहादुर कटुवालको घर पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
घटनामा कटुवालकी श्रीमती...
श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु
खोटाङ । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारको क्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका –९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो ।
आफ्नै श्रीमानको हत्या...
‘मिस एसइई २०२६ इटहरी’को ग्राण्ड फिनालेबाट सुनुमा लिम्बुले जितिन् ताज
इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको छ । सम्पन्न ग्रान्ड फिनालेबाट सुनुमा लिम्बूले यस वर्षको ‘मिस एसइई २०२६ इटहरी’ को...
मोरङको बुढीगंगामा धानखेतमा मानव कंकाल भेटियो
बिराटनगर । मोरङमा मानव कंकाल फेला परेको छ। मोरङको बुढीगंगा ५ स्थित धानखेतमा बिहीबार बिहान स्थानीयले काम गर्ने क्रममा मानव कंकाल फेला परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रवक्ता तथा डीएसपी वेदप्रकाश जोशीले जानकारी...
कोशी प्रदेश : कांग्रेसमा चरम विवाद, २९ सांसदमध्ये २७ जना मन्त्रीको दौडमा
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागिताको लागि खुट्टा उचालेर बसेको नेपाली कांग्रेसले आफ्नै गुटगत विवादका कारण मन्त्रीको नाम छनोट गर्न सकेको छैन ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको विषयमा निर्णय गर्न सोमबार बिहान महाराजगञ्जमा...
विपद् उद्धार अभ्यासका क्रममा दुई गोताखोर बेपत्ता
विराटनगर । विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर सप्तकोशी नदीमा बेपत्ता भएका छन् । अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका...
कोशी प्रोजेक्ट शोकेसको उत्कृष्ट दश टीम छनौट
काठमाडौं । कोशी प्रोजेक्ट शो केस प्रतियोगितामा १० टीम फाइनल चरणमा छनौट भएका छन् । शनिबार राजधानीमा आयोजित छनौट चरणबाट १० वटा उत्कृष्ट प्रोजेक्ट फाइनल चरणमा पुगेका हुन् ।
फाइनल चरणमा पुग्नेहरुमा नेपाल इन्जिनियरिङ कलेजको...
हावाहुरी र वर्षाले बालीमा क्षति
ताप्लेजुङ । हावाहुरी र अविरल वर्षाका कारण ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको कृषि बालीमा क्षति गरेको छ । राति करिब ११ बजेपछि मेघ गर्जनसहित आएको पानी, हावाहुरी र वर्षाले फुङ्लिङ नगरपालिका–९, हाङ्देवामा मकैलगायतका बालीमा क्षति गरेको हो...




















