प्रचण्ड र बाबुरामलाई रामचन्द्रको आग्रह- मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस्
काठमाडौं/२३, मंसिर । प्रधानमन्त्रीको दौडमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।
शुक्रवार माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा...
संविधानको रक्षाका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल
२८ कार्तिक, डुम्रे । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका लागि गठबन्धन गरिएको वताएका छन् । वन्दीपुरको डुम्रेमा सोमवार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै पौडेलले सो वताएका हुन् ।
वरिष्ठ नेता पौडेलले गठबन्धनले...
रामचन्द्रजीलाई धेरै मत दिएर जिताउनुस्, कार्यकारी पदमा पुर्याउने जिम्मा हामी लिन्छौं : प्रचण्ड
२८ कार्तिक, डुम्रे । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अत्याधिक मतले विजयी गराउन तनहुँवासीलाई आग्रह गरेका छन् । बन्दीपुर गाउँपालिका–१ डुम्रेमा सोमवार आयोजित सत्तागठबन्धनको...
सेतीदोभान पुल निर्माण प्राथमिकतामा : पूर्वमन्त्री भण्डारी
दमौली २६, कात्तिक । पूर्वमन्त्री शङ्कर भण्डारीले दुई पालिका जोड्ने सेतीदोभानको पुल निर्माण पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । चुनावी घरदैलो अभियानमा रहनुभएका गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उहाँले...
माओवादी केन्द्रको विधान पारित, केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्द सत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्द सत्रमा विधान मस्यौदा पेस गरेका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञाको जवाफ दिएपछि विधान...
२०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित रुपमा अलमल्याउने काम गरे : ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरेको टिप्पणी गरेका छन्। उनले अनुचित दुष्प्रयासहरुले अवरोध पुर्याएर थाती रहेका राष्ट्रिय समृद्धिलाई नयाँ...
राष्ट्रिय सभा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै
१७ पुस, काठमाडौं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले...
पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ : दिपेन्द्र श्रेष्ठ
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताएका छन् ।
ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रमा देखिएको समस्या...
बाँकी १६ जिल्लामा कांग्रेस जिल्ला अधिवेशन पुस २७ गते गर्ने निर्णय [विज्ञप्तिसहित]
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा पुस २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
समितिको सोमवार बसेको बैठकले जिल्ला अधिवेशनको मिति पुस २७ गते तोकेको समितिका सचिव...
माओवादी वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको सम्भावना, महासचिवमा तीन आकांक्षी
काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेको छ। जारी आठौं महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिमा श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको हो। यसअघि केन्द्रीय समितिले १५ जना पदाधिकारी बनाउने प्रस्ताव गरेको...