भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनु पर्ने सामाजिक विकास मन्त्री खड्गी 

भक्तपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्ने बताउनुभएको छ । श्री पद्यम माध्यमिक विद्यालयको १०१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले समाजको भ्रष्टाचारको जड...

कोन्ज्योसोम गाउँपालिकाले वातावरणीय परीक्षणको प्रतिवेदनको सार्वजनिक सुनुवाइ गर्ने

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदनले पार्ने प्रभावका बारेमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । कोन्ज्योसोम गाउँपालिका वडा नं. २ स्थित् बुर्चेको मोडदेखि ड्याम रोडसम्मको सडकको स्तरउन्नतीका लागि प्रारम्भिक वातावरीय परीक्षण प्रतिवेदन निर्माण...

भक्तपुर क्याम्पसको पर्खाल भत्काएको विषयमा बागमतीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

भक्तपुर क्याम्पसको पर्खाल भत्काएको विषयमा बागमतीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुर क्याम्पसको पर्खाल तथा गेट भत्काएको विषयमा भक्तपुर क्याम्पस स्ववियूले बागमती प्रदेशका मुख्यमन्त्री वहादुर सिंह लामालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । विद्यार्थीहरुसँगको भेटघाटका क्रममा...

सर्वोच्चले सुनायो सरकारको पक्षमा आदेश, निस्सा पाएसँगै फैसला कार्यान्वयन तत्काल नहुने

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्वन्धी फैसला विरुद्ध सरकारले दर्ता गराएको पूनरावलोकन निवेदनमा निस्सा दिने निर्णय सुनाएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु कुमार चुडाल र नित्यानन्द पाण्डेको...

धादिङमा बलात्कार मुद्दा बालविवाहमा परिणत, आरोपितलाई १८ महिना कैद, १५ हजार जरिवाना

धादिङ। १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  गल्छी गाउँपालिका–८ का २९ वर्षीय पूर्ण बहादुर भन्ने दीपक तामाङलाई जिल्ला अदालतले ०८१ मंसिर ५  गते जबरजस्ती करणी मुद्दालाई बालविवाहमा परिणत गरेको छ । जिल्ला...

पीडितले बयान फेरेपछि जबरजस्ती यौन व्यवसायमा लगाउने अभियुुक्तले पाए अदालतबाट सफाइ

चितवन । यहाँको होटल सञ्चालकले १५ वर्षका दुई बालिका र एक महिलालाई जबरजस्ती यौन व्यवसायमा लगाएको अभियोगमा दर्ता भएको मानव बेचबिखन र बलात्कार मुद्दाका तीन अभियुक्तलाई जिल्ला अदालत चितवनले सफाइ दिएको छ । चितवनको भरतपुर...

बागमतीका मुख्यमन्त्रीद्वारा बाढी प्रभावित बेथानचोकमा

काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनै तहका सरकार बिचको समन्वयमा पुनः निर्माणको काम गरिने बताउनुभएको छ । काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिकास्थित बाढी पहिरो प्रभावित क्षेत्रको शनिवार अवलोकन गर्ने क्रममा उहाँले पुनः निर्माण एवं...

भक्तपुरमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु पाँच जना घाईते

भक्तपुर  भक्तपुरमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना हुँदा सोही...

एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित चांगाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभाबाट चांगाथलीका रामकृष्ण बस्नेतको नेतृत्वमा आगामी तीन वर्षका लागि ११ सदस्यीय नयाँ कार्यकारी समिति निर्विरोध निर्वाचित भएको छ...

तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट

कीर्तिपुर : मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको...