कोन्ज्योसोममा सामाजिक सुरक्षा भत्ता रकम वितरण
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको चौथो त्रैमासिक किस्ता रकम लाभग्राहीहरुलाई वितरण गरेको छ । चौथो किस्ताको भत्ता प्राप्त गर्ने मध्ये ८९ जना लाभग्राहीलाई गाउँपालिकाले मंगलबार भत्ता वितरण गरेको हो ।
वडा नं.१ कार्यालय...
मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते मङ्गलवार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयलाई नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम...
रिकभरिङ्ग नेपाल संस्थाको चरित्रहत्या गरिने प्रयास भयो
भक्तपुर । रिकभरिङ्ग नेपाल आफूहरू माथि सुनियोजित तरीकाले चरित्रहत्या गरिने प्रयास भइरहेको भन्दै प्रेश विज्ञप्ति जारी गरेको छ ।
विभिन्न सञ्चार माध्यमहरूमा आफ्नो संस्थाको विषयमा अनगल प्रचार गरी संस्थाको चरित्र हत्याको प्रयास भएको भन्दै संस्थाले...
भक्तपुर जिल्ला अदालतले वर्ष दिनमा ३८८१ मुद्दा फछर्यौट
सन्जिब दुलाल
भक्तपुर । भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभएको छ ।
अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका क्रममा...
चितवन दुर्घटना : बेपत्ता बस र यात्रुको खोजी सुरु, गोताखोरसहित ७० जनाको टोली परिचालन
काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु...
चितवनको १७ किलोमा ढुङ्गा लागेर बस चालकको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक...
पर्यटक आकर्षणको केन्द्र बन्दै रसुवाको भाङ्गे झरना
रसुवा। प्राकृतिक सुन्दरताले भरिपूर्ण भाङ्गे झरना पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आर्कषणकाे केन्द्र बन्दै गएको छ।
जिल्लाको उतरगया गाउँपालिका वडा नम्बर २ डाँडा गाउँमा अवस्थित उक्त झरना अत्यन्तै मनमोहक तथा साैन्दयले भरिपूर्ण स्थल भएकाले झरना...
चैत मसान्तसम्म रामेछापका दुई स्थानीय तहमा बालमैत्री स्थानीय शासन लागु गरिने
रामेछाप । २०८१ चैत मसान्त सम्ममा रामेछापका दुई नगरपालिकाले बाल मैत्रि स्थानीय शासन लागु गर्ने भएका छन् । मन्थली नगरपालिकाले २०८१ जेष्ठ समान्तमै घोषणा गर्ने भनेको थियो । तर आवश्यक सूचक पुरा नभए पश्चात...
बाबुबाटै पटक-पटक छोरी बलात्कृत, प्रतिकार गर्न खोज्दा चरम यातना
धादिङ। आफ्नो छोरी भगवान् हो । नाबालक छोरीलाई जबरजस्ती करणी गर्ने कुरा त राक्षसी समाजमा समेत थिएन। तर, धादिङका केही घटनाहरु बाहिर आएको छ ।
आफ्नै बाबुले छोरीलाई करणी गरे भन्ने सुन्दा आश्चर्य लाग्छ । यस्तो...
जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले...




















