भक्तपुरमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु पाँच जना घाईते
भक्तपुर
भक्तपुरमा शुक्रवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । चाँगुनारायणबाट डेकोचातर्फ आउँदैं गरेको ना २ त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना हुँदा सोही...
एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित चांगाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभाबाट चांगाथलीका रामकृष्ण बस्नेतको नेतृत्वमा आगामी तीन वर्षका लागि ११ सदस्यीय नयाँ कार्यकारी समिति निर्विरोध निर्वाचित भएको छ...
तेस्रो लिङ्गीले घोषणा गरे कीर्तिपुरको मेयरमा उम्मेदवारी, जसपा नेपालले दियो टिकट
कीर्तिपुर : मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको...
नेपाल संवतको पहिलो पूर्णिमा‘सकिमना पुन्ही’ मनाउँदै नेवार समुदाय
भक्तपुर, कार्तिक ३०
कार्तिक शुक्ल पूर्णिमा अर्थात नेपाल संवतको पहिलो पूर्णिमाको अवसरमा नेवार समूदायले शुक्रवार ‘सकिमना पुन्ही’ मनाउँदैंछन । नेपाल भाषामा ‘सकि’को अर्थ ‘पिँडाल’ु हो भने ‘मना’को अर्थ ‘उसिन्नु’ हो ।
ऋतु अनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण...
मुल्मी समाजसेवा पुरस्कार बंगलादेशकी सुल्तानालाई प्रदान
काठमाडौं । यसवर्षको रुद्रलालमुल्मीसमाजसेवा पुरस्कार बंगलादेशकीमानवअधिकार योद्धा तथामुक्तिआन्दोलनकी नेतृ सुल्तानाकमललाई दिइएको छ ।
छत्रलक्ष्मी–रुद्रलालमुल्मी प्रतिष्ठानद्वारा मंगलवार आयोजित सम्मान समारोहमा राष्ट्रिय मानवअधिकारकाअध्यक्षतपबहादुर मगरले सो पुरस्कार सुल्तानाकमललाई प्रदान गरेकाथिए ।
नेपालकाअग्रज समाजसेवीतथागान्धीप्रचारक मुल्मीले ७दशकभन्दा बढी समय सामाजिककार्यमाविताएकाथिए ।
प्रजातान्त्रिकआन्दोलनकाअगुवा...
स्थानीय र सडकको कुरा नमिल्दा दुवाकोट खड्का डिल पहिरो नियन्त्रण भएन
भक्तपुर । स्थानीय बासिन्दा र सडक डिभिजन कार्यालयको कुरा नमिल्दा चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित खड्का डिल पहिरो नियन्त्रण तथा बाटो बन्न नसकेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
बागमती प्रदेश सभा सदस्य...
नियम बाहिर मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ
भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेको बताउनुभएको छ ।
चम्पक बचत तथा ऋण सहकारीको १४ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले सहकारीका...
पर्यटन प्रवर्धनका लागि मध्यपुरमा तीन दिने मध्यपुर महोत्सव गरिने
भक्तपुर । मध्यपुर थिमीको पर्यटन प्रवर्धन तथा स्थानीय कला खाना तथा संस्कृति एकै पटक देखाउने गरी मध्यपुर महोत्सव गर्ने भएको छ । मध्यपुरको करिब साँढे पाँच किलोमिटर लामो क्षेत्रमा यो महोत्सवको आयोजना गरिने मध्यपुर...
लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक : सभापति देउवा
भक्तपु्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताउनुभएको छ । कांग्रेस भक्तपुरले शनिवार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक...
ताथलीमा १७ गते भिन्तुना र्याली
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा १७ गते भिन्तुना र्याली हुने भएको छ । ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको प्रगति युवा समाजको आयोजनामा सो र्याली हुने भएको हो ।
नेपालीहरुको साझा...