नेपाल निजामती कर्मचारी यूनियन भक्तपुरको अध्यक्षमा चक्रधर
भक्तपुर । नेपाल निजामती कर्मचारी यूनियन भक्तपुरको अध्यक्षमा निरज चक्रधर निर्वाचित हुनुभएको छ । यूनियनको शनिवार सम्पन्न अधिवेशनले चक्रधरलाई निर्विरोध निर्वाचित गरेको (आइतवार) घोषणा गरेको हो । चक्रधर मध्यपुर थिमि नगरपालिकामा कार्यरत हुनुहुन्छ ।
अधिवेशनले...
इनार खन्दा भेटियो याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग
ललितपुर । भक्तपुर र ललितपुरकाे सिमानास्थित लुबुँमा याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटिएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं. ८ लुबुँकाे अन्नडाेलमा मल्ल राजा याेगनरेन्द्र मल्ल नामांकित शिवलिङ्ग फेला परेको हाे । उक्त ठाउँमा घर बनाउने प्रयाेजनका...
चाँगुका खोरिया बासिलाई खानेपानी योजना हस्तान्तरण
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ खोरिया गाउँका बासिन्दाका लागि खानेपानीको सहज उपलब्धताका लागि बनेको आयोजना हस्तान्तरण भएको छ ।
बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले खोरिया खानेपानी उपभोक्तालाई हस्तान्तरण...
मनोहरा खोलामा एक जना मृत फेला
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित मनोहरा खोलामा शुक्रवार एक जना मृत फेला परेका छन । लोहकिल्थलीस्थित वि पि आँखा अस्पताल नजिक मनोहरा खोलामा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२...
भक्तपुरमा सामाजिक क्षेत्रमा समन्वयको अभाव, एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा
सन्जिब दुलाल
भक्तपुर । भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन्।
चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना...
तारा स्काउटको दीक्षान्त समारोह सम्पन्न
भक्तपुर । तारा माध्यमिक विद्यालय, बोलाछेंमा सञ्चालित तारा स्काउट ट्रुपका विद्यार्थीहरुलाई दीक्षा दिइएको छ ।
चरित्रवान र सर्वाङ्गिण विकासमा सक्षम भइ स्काउटको नियम प्रतिज्ञा पालना गर्ने विद्यार्थीहरुलाई शनिवार दीक्षा दिइएको हो ।
नेपाल स्काउटका पूर्व सचिव...
अमेरिकी डलर देखाई ठगी गर्ने मिजार भक्तपुरको सल्लाघारीबाट पक्राउ
भक्तपुर । अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने ४७ वर्षीय सुजित मिजारलाई पक्राउ गरेको छ ।
मिजारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, भक्तपुर शाखा र पिसीसीबी...
बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा यी टिम भिड्दैछन् भोली
भक्तपुर । बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीमा आयोजना हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका हुन् ।
धिम्य...
नगरकोटमा स्वास्थ्य शिविर सम्पन्न, ५३० जना लाभान्वित
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटमा आयोजित स्वास्थ्य शिविरबाट ५३० जना लाभान्वित भएका छन् ।
शिविर जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर अस्पताल, आयुर्वेद चिकित्सालय, चाँगुनारायण नगरपालिका, चाँगुनारायण अस्पताललगायतको आयोजनामा तथा मण्डनदेउपुर नगरपालिका र नेपाल...
मध्यपुर थिमिमा मध्यपुर महोत्सव सुरु
काठमाडौँ । भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमिमा शुक्रबारदेखि तीनदिने मध्यपुर महोत्सव सुरु भएको छ। "हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति" नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान...




















