बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेको समर्थन

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न  दाबी पेश गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष प्रदेश सभा दुई ठुला दल कांग्रेस र नेकपा एमालेले...

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो पदबबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिनुभएको हो। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै लामाले...

लमजुङ मालपोत प्रमुखले मन्त्रीको जागिर खाए, भक्तपुरका मालपोत प्रमुख अख्तियारको रंगेहात

काठमाडौं। लमजुङका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीका कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको जागिर गएको छ। अधिकारीलाई कास्की मालपोतमा ल्याउन घूस ‘डिल’ गरेका कारण सामान्य प्रशासनमन्त्री गुप्ता राजीनामा दिए बाध्य भए। सामान्य...

जन्म दिनको अवसरमा रविन्स लामाद्वारा क्यान्सर अस्पतालका बिरामीलाई खाना वितरण

  भक्तपुर  । जन्म दिनको अवसरमा रमाइलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्को गरी बिस्तारै अन्त्य हुँदै जान थालेको छ । फजुल खर्च भन्दा गरिब असहाय र बिरामीलाई सानो भए पनि रकमबाट सहयोग गर्नु...

बागमती प्रदेशको बजेट काठमाडौँमा ११.९ प्रतिशत पाँचौँमा दोलखा

मकवानपुर । बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा कुल ४१ अर्ब ४३ करोड पुँजीगत तर्फ अर्थात् ६१ प्रतिशत बजेट विनियोजन गरेको आर्थिक मामिला तथा...

मकवानपुरमा चट्याङले १४ वर्षीय बालकको मृत्यु, एक घाइते

हेटौंडा — मकवानपुर जिल्लामा चट्याङ लागेर एक बालकको ज्यान गएको छ भने एक व्यक्ति घाइते भएका छन्। वर्षासँगै परेको चट्याङले स्थानीय एक घरमा समेत क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु...

होमियोप्याथिक सेवा सुरु गरेसँगै एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक स्वास्थ्य सेवा एकै ठाउँमा

भक्तपुर — भक्तपुरको मध्यपुर थिमि नगरपालिका देशकै पहिलो यस्तो स्थानीय तह बनेको छ, जहाँ एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक — तीन वटै स्वास्थ्य सेवा एकैसाथ प्रदान गरिँदैछ। नगरपालिकाले वडा नं. ७, नगदेशमा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र स्थापना...

मध्यपुर थिमि नगरपालिकाको तीन वर्षे प्रगतिः नीति, पूर्वाधार, शिक्षा र स्वास्थ्यमा उल्लेखनीय सुधार

भक्तपुर, जेठ २८ मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरुले तीन वर्षमा गरेका कार्य प्रगति बुधवार सार्वजनिक गरेको छ । मध्यपुर सञ्चार समाजले आयोजना गरेको ‘नगरप्रमुख र सञ्चारकर्मीबीचको सम्वाद’ कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाअध्यक्षहरु,...

वातावरण संरक्षण गर्न विद्युतीय सवारी प्रयोग आवश्यक छ : मुख्यमन्त्री लामा

मकवानपुर — हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा रहेको नेपाल इकरत इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले विद्युतीय सवारी साधनका लागि पहिलो पटक तीव्र गतिको चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आइतबार उक्त चार्जिङ स्टेशनको...

स्काउटलाई आत्मरक्षा तालिम प्रदान

भक्तपुर, स्काउटहरुलाई कर्तव्यनिष्ठ, अनुशासित एवम् सक्षम बनाउने हेतुले स्थानीय स्काउट कार्यालय भक्तपुरले शनिवार ट्रुप लिडर गोष्ठीसहित आत्मरक्षा तालिम प्रदान गरेको छ । ११ वर्षदेखि १६ वर्षसम्मका स्काउटहरुलाई कुनै पनि भौतिक आक्रमण वा समस्यामा रक्षा गर्न सक्षम...