स्वास्थ्यमन्त्री यादवले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री यादवले शुक्रबार राजीनामा दिएका हुन् । जनता समाजवादी पार्टीका सचिवसमेत रहेका...

जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको नि:शुल्क खोप दिने

काठमाडौं । बागमती प्रदेश सरकारले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप नि:शुल्क दिने भएको छ । कोभिड – १९ को संक्रमणमा परेका धेरै जेष्ठ नागरिकलाई निमोनियाले सताएको भन्दै प्रदेश सरकारले निशुल्क खोप दिन...

एचआइभी सङ्क्रमित बालबालिकाहरूको अवस्था न समाजले स्विकार्छ, न स्थानीय निकायले 

भक्तपुर । भक्तपुरमा एचआइभी सङ्क्रमित बालबालिकाहरूको अवस्था दयनीय भएको सरोकारवालाहरूले बताएका छन् । भक्तपुरको सुरुवातमा आयोजित कावा कमिटीको बैठकमा भक्तपुरमा कावा बालबालिकाको अवस्था नाजुक भएको सरोकारवालाहरूले बताएका हुन् । पहिचान नलुकाए समाज विद्यालय र स्थानीय...

बागमतीमा ११ हजार डेङ्गी सङ्क्रमित

बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गी सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०–८१...

‘कोरोना भाइरसको सुनामीको खतरा’

एजेन्सी,  पौष । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रन र डेल्टाले कोरोना भाइरसको सुनामी ल्याउने खतरा औल्याएको छ । विश्वभर व्यापक रुपमा कोरोना संक्रमणको वृद्धि भएसँगै डब्लुएचओले यस्तो खतरा औल्याएको हो । डब्लुएचओका प्रमुख टेड्रोस...

नेपालमा टाइफाइड विरुद्धको नयाँ भ्याक्सिनको तेस्रो चरणको ट्रायल सफल

काठमाडौं– नेपालमा टाइफाइडविरुद्धको नयाँ भ्याक्सिन ‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’को तेस्रो चरणको क्लिनिकल ट्रायल सफल भएको छ। काठमाडौंको कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको क्लिनिकल ट्रायल...

विदेश जानेहरुका लागि ४ अस्पतालबाट खोप दिइने,खोप लगाउन जाँदा पासपोर्ट अनिवार्य

काठमाडौं- सरकारले विदेश जानेहरुका लागि कोभिड १९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गरी उपत्यकाका ४ अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिन लागेको जनाएको हो। मन्त्रालयका अनुसार विरेन्द्र सैनिक अस्पताल, छाउनी,...

बागमती प्रदेशमा २५३ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

काठमाडौं- लोक सेवा आयोग बागमती प्रदेशले ठुलो संख्यामा स्वास्थ्यकर्मीको लागि आवेदन माग गरेको छ। आयोगले चौंथो तहका २५३ जना स्वास्थ्यकर्मीका लागि आवेदन खुलाएको हो। सोमबार  आयोगले सूचना प्रकाशित गर्दै वैद्य ४ जना, अनमी ८९ जना, ल्याब...

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

मंसिर २४, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९...

नर्सिङ कलेजको भर्ना रोकियो

मंसिर २३, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले...