दुवाकोटमा वृहत रक्तदान कार्यक्रम आयोजना हुँदै
भक्तपुर । मनोहरा बचत तथा ऋण सहकारी संस्था लि, चाँगुनारायण नगरपालिका–१, वेसी दुवाकोट को आयोजनामा वृहत रक्तदान कार्यक्रम हुने भएको छ।
भोली शनिवार विहान ७ः३० बजेदेखि साकोसको आयोजनामा मनोहरा आधारभूत विद्यालय, चाँगुनारायण नपा–१, वेसी दुवाकोट...
मध्यपुर थिमिमा क्यान्सर रोगको सचेतनामूलक अभिमुखीकरण सम्पन्न
भक्तपुर । मध्यपुर थिमि नगर क्षेत्रका महिलाहरूलाई स्तन तथा पाठेघरको मुख क्यान्सर रोकथाम सम्बन्धी चेतना अभिवृद्धि गर्न सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन भएका छन् ।
क्यान्सर रोग विरुद्ध सचेत गराउने र समयमै रोगको लक्षण थाहा पाएर...
भक्तपुरमा सामाजिक क्षेत्रमा समन्वयको अभाव, एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा
सन्जिब दुलाल
भक्तपुर । भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन्।
चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना...
नगरकोटमा स्वास्थ्य शिविर सम्पन्न, ५३० जना लाभान्वित
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटमा आयोजित स्वास्थ्य शिविरबाट ५३० जना लाभान्वित भएका छन् ।
शिविर जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर अस्पताल, आयुर्वेद चिकित्सालय, चाँगुनारायण नगरपालिका, चाँगुनारायण अस्पताललगायतको आयोजनामा तथा मण्डनदेउपुर नगरपालिका र नेपाल...
भक्तपुर अस्पतालका अध्यक्ष थापाले गरे पदभार ग्रहण
भक्तपुर । भक्तपुर अस्पतालको सञ्चालन र व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष शशि जंग थापाले आज एक कार्यक्रमका विच औपचारिकरुपमा पदभार ग्रहण गरेका छन् ।
बागमती प्रदेश अन्तर्गतका जिल्ला मध्येकै सर्वोत्कृष्ट अस्पतालको रुपमा स्थापित हुन सफल भक्तपुर...
पाठेघरको मुखको क्यान्सर नियन्त्रण :खोप कार्यक्रम कार्यान्वयनको चरणमा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ ।
इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको...
सूर्यविनायक नगर अस्पतालले एचडियु सेवा सञ्चालन गर्ने
भक्तपुर । सूर्यविनायक नगर अस्पतालले मंसिर महिना भित्रमा नै एचडियु सेवा सञ्चालन गरी सेवालाई विस्तार गर्ने भएको छ । बिहीबार नगरपालिकाबाट निर्माण गरिएको भवनको स्थलगत निरीक्षण गर्दै पूर्वमन्त्री महेश बस्नेत, बागमती सरकारका स्वास्थ्य मन्त्री...
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न भवन सिंहबाट शिलान्यास
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवन निर्माणको सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं सहरी विकास मन्त्री...
मृत्युपर्यन्त अंगदान गर्नेका परिवारलाई दिइने रकम दोब्बर बनाउने स्वास्थ्यमन्त्रीको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपछि मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् ।
यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ...
भक्तपुर रक्त सञ्चार केन्द्रमा स्वास्थ्य मन्त्री
भक्तपुर । नेपाल रेडक्रस भक्तपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनुगमन गर्नुभएको छ ।
नेपालको नै दोस्रो ठुलो रक्त संकलन तथा वितरकको रूपमा रहेको भक्तपुर रक्तसञ्चार केन्द्रको अनुगमन तथा सेवाको...