वडा अध्यक्ष खड्काद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै `हातपात´

भक्तपुर । चाँगुनारायण नगरपालिकाका एक वडा अध्यक्षले नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै हातपात गरेको घटना सार्वजनिक भएको छ । बालुवा तथा माटो उत्खननसम्बन्धी विषयलाई लिएर भएको विवादका क्रममा चाँगुनारायण नगरपालिका ५ छालिङका वडा अध्यक्ष जयन्द्र...

भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५ औ साधारण सभा सम्पन्न

भक्तपुर। भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५औँ वार्षिक साधारण सभा तथा महिला उद्यमी समितिको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री बिन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा...

बेथानचोकमा नागरिक आरोग्य सेवा

काभ्रे। ढुंखर्कस्थित बेथानचोक गाउँपालिकाले नागरिक आरोग्य सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय नागरिकलाई क्रमिक रूपमा आयुर्वेद स्वास्थ्य प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित गाउँपालिकाले नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। एलोपेथिक उपचारभन्दा आयुर्वेदिक उपचार स्वास्थ्य प्रवर्द्धनमा...

‘बक्सियोस्’ भाषा गणतन्त्रमा किन ‘पपुलर’?

नेपाली समाजमा “बक्सियोस्” भाषालाई प्रायः दरबारसँग जोडेर हेरिन्छ। यसलाई राजतन्त्रको अवशेष, पुरानो संस्कार वा दरबारिया बोली भनेर बुझ्ने गरिन्छ। तर आज यो भाषा 'गणतन्त्र नेपाल' मा झन् व्यापक रूपमा प्रयोग भइरहेको छ। गणतन्त्रका नेता,...

पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको अन्त्येष्टि

काठमाडौँ । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको अन्त्येष्टि गरिएको छ। उहाँको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेल जीवन बिताउनुभएका स्वर्गीय दाहाल विसं २०५६ को आमनिर्वाचनमा...

सूर्यविनायक–धुलिखेल सडक विस्तार: मुख्य राजमार्गमै पहुँच सडक बनाइदिन दबाब

बनेपा  । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको कामले गति लिएको छ । पछिल्लो समय सडक विस्तारको कामले गति लिएपछि राजमार्ग विस्तारका व्रmममा विभिन्न समस्यासमेत देखा परेका छन् । राजमार्ग विस्तारको कामले गति लिइरहँदा भक्तपुरको...

कुलेखानी सडकमा सुमो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साँझ ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटनामा परेको हो। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको उक्त गाडी सडकबाट...

सिम्रिक बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे उक्त सहकारीको सभाकाे उद्घाटन संस्थाका अध्यक्ष रमेश न्हेम्हाफुकीले गरेका थिए । कार्यक्रममा...

भ्रष्टाचारविरोधी अभियान्ता लामा सँग झा भेटघाट : काठमाडौँ भेटले क्षेत्रीय सहकार्यको नयाँ संकेत

काठमाडौँ — भ्रष्टाचार विरोधी अभियन्ता प्रेम ध्वज लामा र मधेशका प्रभावसाली स्वतन्त्र युवा नेता उज्जवल कुमार झाबीच काठमाडौँमा भेटघाट भएको छ। जनकपुरबाट काठमाडौँ आएका झाले आफू पनि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय साथ रहने प्रतिबद्धता व्यक्त...

वन तथा वातावरण मन्त्रालयलाई प्राविधिक जनशक्ति कटौती नगर्न वन प्राविधिक संघहरूको ध्यानाकर्षण

हेटौँडा । बागमती प्रदेशमा प्रदेश राष्ट्रिय वन ऐन, २०७६ लगायतका अन्य कानुन तर्जुमा हुँदै गएको सन्दर्भमा वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन (O&M) संरचना पुनर्लेखन प्रक्रिया अघि बढिरहेको प्रति पेसागत...