मण्डनदेउपुरमा बदेँल, बादँर र बाघको आंतक
साउन २३,
काभ्रे । जंगलबाट आहार खोज्दैं आएका बदेँल, बादँर मकै खाने र बाघले खसी÷बाख्रा खाइदिदाँ किसानलाई नोक्सानी थपिएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको विभिन्न स्थानमा किसानले छरेको मकैको बोट बदेँलले भाचिदिदाँ नोक्सान...
हाम्रो नेपालमा: कुखुराको भाले मर्दा गाउँले मलामी गए
साउन २२,
दाङ । जिल्लाको तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन्। तुलसीपुर उपमहानगरपालिका- १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी...
आज नेवार समुदायले गथांमुगः पर्व मनाउदैं
साउन २२,
भक्तपुर । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन भक्तपुर लगायत उपत्यकामा गथांमुगः चःह्े पर्व मनाइन्छ । यसलाई घण्टाकर्ण पर्व पनि भनिन्छ । भक्तपुरमा शुक्रबार बिशेष रुपमा मनाइदैं छ । उपत्यकामा रहेका नेवार...
बँदेललाई थापेको धरापमा परेर दाजुभाइको मृत्यु
साउन २१,
बैतडी । जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।...
आज चट्याङसहित भारी वर्षाको सम्भावना
साउन २१,
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी...
पेस्तोल र खुकुरी सहित तीन जना पक्राउ
साउन २०,
काठमाडौं । जिल्लाको गोंगबुस्थित नयाँ बसपार्कको बिजी मल अगाडिबाट प्रहरीले पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका २४ वर्षीय विपिन मगर उर्फ विकेश, २५ वर्षीय मन्दिप...
श्रीमतीको हत्यापछि आत्महत्या
साउन १९,
धादिङ । जिल्लाको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया...
मण्डनदेउपुरको पहलमा नगरकोटका होटल व्यवसायसंग आवद्ध सबैलाई खोप
साउन १९,
काभ्रे । नगरकोटमा रहेको होटल, रेष्टुरा र पर्यटन व्यवसायसंग आवद्ध सबैलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । सोमबार स्वास्थ्य कार्यालय काभ्रेले मण्डनदेउपुर नगरपालिकाको समन्वयमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्र प्रदान...
तीन दिनको मौसम पूर्वानुमानः मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा
साउन १९,
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशका अधिकांस...
ठग पत्रकार पक्राउ
साउन १९,
काठमाडौं । आफूलाई पत्रकार बताएर ठगी गरेको अभियोगमा खेमराज खनाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बालाजुबाट खनाललाई पक्राउ गरेको एसएसपी अशोक सिंहले बताए । उनका अनुसार खनालले डेढ...















