यसरी भयो बिहेको भोज खान गएका तीन जनाको मृत्यु

मंमिर १८, कञ्चनपुर । जिल्लाको झलारीमा बिहेको भोज खान गएका तीन जना स्थानीयहरुको मृत्यु भएको छ । ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। महेन्द्रनगरको दैजीबाट लालझाडीको रैकौवातर्फ जाँदै गरेको से१त ३८४१ नम्बरको...

एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण

मंसिर १८, पोखरा । बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।...

राजधानी विद्यालय अनिश्चितकालका लागि बन्द

मंसिर १६, काठमाडौ । राजधानी सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि...

बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम घोषणा हुदै

मंसिर १६, हेटौंडा । बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनत्तम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्यालयमा...

जिप दुर्घटना हुदाँ वडा सदस्यसहित ४ जनाको मृत्यु

मंसिर १४, बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ...

बेलायत प्रवेशमा थप कडाइ

मंसिर १४, बेलायत । साउथ अफ्रिकामा उत्पन्न कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का केसहरु फेला परेपछि आज मंगलबारबाट बेलायत सरकारले थप कडाइ गरेको छ । नयाँ केस भेटिएलगत्तै शनिबार साँझ एक पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री बोरिस...

छाडा छोडिएका कुकुरको बन्ध्याकरण गरिदैं

मंसिर १३, भक्तपुर । मध्यपुरथिमिका रहेका केही खुल्ला (भुसीया) कुकुरको बन्ध्याकरण गरिने भएको छ । उचित मात्रामा मात्रै निरोगी र तन्दुरुष्ट सामुदायिक (खुल्ला छाडा) कुकुरको संख्या बनाउने उद्देश्यले मध्यपुर एनिमल वेयरफेयर सोसाईटी जानकारी दिएको...

होशियार बनौंः कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलियो

मंसिर १२, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र...

जाजरकोटमा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु

मंसिर १२, जाजरकोट । जिल्लामा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा २७ जना घाइते छन्। घाइते...

अमेरिकामा गाडीको ठक्करबाट नेपाली महिलाको मृत्यु

मंसिर ८, काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट गत नोभेम्बर २२ का दिन मृत्यु हुने नेपाली महिला वर्षा खड्का प्रसाई भएको पहिचान भएको छ । मृत्यु हुने महिलाको पहिचान उल्लेख गरेको छ । समाचारमा...