यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ  । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र  बैंकले गरेको अध्ययनमा देखिएको छ...

चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकीय गन्तव्य बनाउन सबै मिलेर लाग्नु पर्ने : मन्त्री श्रेष्ठ

चितवन । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकीय गन्तव्य बनाउन सबै मिलेर लाग्नु पर्ने बताउनुभएको छ । मन्त्रालयको चितवन स्थित कार्यालयको भ्रमण, अनुगमन तथा चितवन राष्ट्रिय निकुञ्जको अवलोकनका...

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मतदाताको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई सुनिल बाबुको पत्र

काठमाडौं — एसियाकै पहिलो खुला समलिङ्गी सांसद तथा मानवअधिकारकर्मी सुनिल बाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकको मतदाता दर्ता र मतदान अधिकार सुनिश्चित गर्न औपचारिक पत्र पठाएका छन्। पन्तले निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

हेटौँडा हुँदै काठमाडौँ प्रवेश गर्ने सवारीसाधन आवतजावतमा रोक

मकवानपुर । हेटौँडा हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने मार्गहरुमा शुक्रबारदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । जल तथा मौसम मौसम विज्ञान विभागको यस जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले...

बागमती प्रदेशको पर्यटकीय क्षेत्र सुरक्षित छन् सरोकारवाला 

काठमाडौँ । नेपालमा विद्यमान जेनजी विद्रोहका कारण पहिलो नम्बरमा प्रभावित भएको पर्यटन उद्योग सुरक्षित रहेको सरोकारवालाहरूले बताएका छन् । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन कार्यालय काठमाडौँको आयोजनामा विश्व पर्यटन दिवस ( World...

भक्तपुरमा सेवामा फर्किए जिल्ला प्रशासनदेखि प्रहरी कार्यालय

भक्तपुर । जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी मातहतका वृत्त एवं प्रभागहरु सेवामा फर्किएका छन् । आन्दोलनका क्रममा प्रशासनमा भएको तोडफोड र आगजनीबाट मुद्दा शाखा पूर्ण रुपमा ध्वस्त छभने...

चेपाङ बस्तीलाई पर्यटन हबका रूपमा विकास गरिने : मन्त्री श्रेष्ठ

चितवन। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चेपाङ बस्तीलाई पर्यटन हबका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताएका छन् । चेपाङ समुदायको मौलिक पर्व ‘न्वागी’ (छोनाम) को अवसरमा आइतबार चितवनको इच्छाकामना गाउँपालिका–६...

आर्थिक पत्रकारको संस्था सेजनको अध्यक्षमा भट्टराई

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित हुनुभएको छ। आज यहाँ सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र...

प्रदेश सरकारकै योजनामा दूध कारखानामा अनियमितता

काठमाडौं । बागमती प्रदेशको कृषि विकास मन्त्रालयअन्तर्गत दुग्ध विकास बोर्डले सञ्चालन गर्ने भनिएको पाउडर दूध उद्योग अनियमतिताका कारण अलपत्र बनेको छ । २५ करोडमा बन्ने योजनाका लागि ४७ करोड खर्च दूध उत्पादनका लागि चिनिएको बागमती प्रदेशको...

बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेको समर्थन

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न  दाबी पेश गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष प्रदेश सभा दुई ठुला दल कांग्रेस र नेकपा एमालेले...