गढीमाई मेलाको तयारी, ३ करोड दर्शनार्थी आउने अनुमान
वीरगञ्ज । बारास्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको तयारी जोडतोडले भइरहेको छ । हरेक पाँच वर्षमा यो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ ।
मंसिर १ गतेदेखि नै मेला लाग्ने भएको हुँदा भक्तजन तथा दर्शनार्थीको...
‘अलर्ट भीमेश्वर’ ले दिन्छ पूर्वसूचना
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित छ । यस ठाउँलाई पहिरो जान सक्ने अति जोखिमका रूपमा राखेर भीमेश्वर नगरपालिकाबाट पहिरो एप ‘अलर्ट भीमेश्वर’ जडान गरिएको छ ।
तयार पारिएको एप जडान गरेका...
राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा
भक्तपुर । बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा गई पूजाअर्चना गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।
राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल...
अवैध हतियार सहित भक्तपुरबाट काभ्रेका तामाङ पक्राउ
भक्तपुर । अवैध हतियार पेस्तोल सहित भक्तपुरबाट एक जना पक्राउ परेका छन् । काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ रानीकोटमा बस्ने प्रेम तामाङलाई...
मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा मनाईयो
भक्तपुर
पापाङ्कुशा एकादशीको अवसरमा आइतवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा मनाईएको छ । तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज लगायत मल्लकालिन...
रोशी र नमोबुद्ध नगरपालिकामा राहत वितरण
० हरिसुन्दर छुकां
काभ्रे । रोशी गाँउपालिका एवं नमोबुद्ध नगरपालिकाका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ ।
गत असाेज १० देखि १२ गतेसम्म परेकाे अविरल वर्षाका कारण आएकाे बाढी र पहिरोले घरखेत गुमाएका काभ्रेको राेशी गाउँपालिका...
मन्दीको समयमा पनि तौडोलछाप नाफामा
भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ ।
२०६४ साल देखि तौडोलछाप...
भक्तपुरमा पहिरोले गर्भवती महिला सहित ५ जनाको मृत्यु, १ जना घाईते, ४१ जनाको उद्धार
भक्तपुर।
दुई दिनदेखी परेको अविरल वर्षाले भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलाँसेमा र वडा नं. ८ को नैचालमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।
पलाँसेस्थित मगरगाउँमा पहिरोले जस्ताको टहरा...
भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग सङ्घको अध्यक्षमा साङगाछेँ
भक्तपुर । भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग सङ्घको दसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायीहरूले सरकारले सेवा र सुविधा नदिने तर तीन तहको सरकारबाट तेब्बर कर असुलेर...
चाँगुनारायणका विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रम शुरु
चाँगुनारायण, भक्तपुर
चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासंंगको साझेदारीमा सञ्चालित स्वस्थ बुढ्यौली (सहारा) परियोजना अन्तर्गत वडास्तरमा गठित ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद...




















