Home नगरपालिका

नगरपालिका

जिरी हिल स्टेसन प्याकेज जिरी नगरपालिकालाई हस्तान्तरण 

जिरी । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित जिरी हिल स्टेसन प्याकेज जिरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । जिरी नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय भवन तथा भ्यु टावर एक कार्यक्रम बिच बागमती प्रदेश संस्कृति तथा...

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । वैशाख २ गते चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बागमती...

चाँगुनारायणमा बालुवा–माटो उत्खनन् विवाद : मेयर खत्रीले राेके सञ्चारकर्मीलाई भिडियो खिच्न 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ४ बुढाथोकी गाउँस्थित प्रस्तावित खेल मैदान निर्माणका क्रममा भएको बालुवा, माटो तथा निर्माण सामग्री उत्खनन् विवाद नयाँ मोडमा पुगेको छ। मुआब्जा नपाएको गुनासो लिएर नगरपालिकामा पुगेका पीडितसँगको छलफलका...

झण्डा बाेक्दै : झाडी फाड्दै सुडालका किसान

- हरिसुन्दर छुकां भक्तपुर । बिहानीको हल्का कुहिरो अझै उड्न नपाउँदै सुडालको बाेझीनी ड्याम सडकमा फरक दृश्य देखियो । उमेरले ज्येष्ठ, तर हिँडाइँले अझै युवाजस्तै उत्साही स्थानीय किसानहरू एक हातमा रातो झण्डा र अर्को हातमा...

वडा अध्यक्ष खड्काद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै `हातपात´

भक्तपुर । चाँगुनारायण नगरपालिकाका एक वडा अध्यक्षले नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै हातपात गरेको घटना सार्वजनिक भएको छ । बालुवा तथा माटो उत्खननसम्बन्धी विषयलाई लिएर भएको विवादका क्रममा चाँगुनारायण नगरपालिका ५ छालिङका वडा अध्यक्ष जयन्द्र...

बुढानीलकण्ठ नगरपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न 

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका र उच्च अदालत पाटनको संयुक्तरुपमा गरिएको कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । स्थानीय तहमा न्यायिक पहुँच विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा न्यायपालिका...

चाँगुनारायण–८ मा २११ जनाको एकैसाथ रास्वपामा प्रवेश

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा २११ जना नागरिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। भ्रष्टाचार, बेथिति र विसङ्गतिविरुद्धको अभियानलाई बलियो बनाउँदै रास्वपा चाँगुनारायण नगरपालिका–८ वडा समितिको आयोजनामा सम्पन्न भेटघाट तथा पार्टी प्रवेश...

नेपाल कोरियामैत्रीका डा. रौशनद्वारा नेकपा प्रवेशको हल्ला खण्डन

भक्तपुर । नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक (मेसु) डा. दिपेन्द्र कुमार (डि.के.) रौशनले आफू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश नगरेको स्पष्ट पार्नुभएको छ। डा. रौशनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत भेटघाटलाई...

रामेछाप नगरपालिकामा योजना प्रभावकारी कार्यान्वयन

रामेछाप । रामेछाप नगरपालिकाले योजना तर्जुुमादेखि कार्यान्वयनसम्मको चरणलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्ष २०८२÷ ८३ का लागि गत असारमा पारित गरिएको नीति तथा कार्यक्रम निर्माणका क्रममा योजना तर्जुमा गर्दै...

बज्रयोगिनी माई मन्दिर अधुरो हुन दिदैंनौं, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ 

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ स्थित ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बज्रयोगिनी माई मन्दिरको शिलान्यास भएको छ । मन्दिरको शिलान्यास बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ र बागमती प्रदेशका पूर्व मन्त्री...