सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी
सिन्धुली । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६...
उच्च प्रविधियुक्त स्याउ खेतीतर्फ आकर्षित मनाङी
मनाङ । मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको एग्रो मनाङले ७ सय ३५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको छ ।
यहाँ गाला, गोल्डेन र फुजी गरी तीन प्रकारका स्याउ उत्पादन हुँदै आएको...
गृहिणीले बनाउन थाले सेनेटरी प्याड
सर्लाही । ग्रामीण भेगमा पर्ने सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका गृहिणी आफैँले सेनेटरी प्याड बनाउन जानेपछि खुसी भएका छन् । उनीहरूले महिनावारीका सम्बन्धमा राम्रोसँग बुझ्ने अवसरसमेत पाएका छन् । हरिवनस्थित बागमती सेवा समाज नेपालले...
हावाहुरी र वर्षाले बालीमा क्षति
ताप्लेजुङ । हावाहुरी र अविरल वर्षाका कारण ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको कृषि बालीमा क्षति गरेको छ । राति करिब ११ बजेपछि मेघ गर्जनसहित आएको पानी, हावाहुरी र वर्षाले फुङ्लिङ नगरपालिका–९, हाङ्देवामा मकैलगायतका बालीमा क्षति गरेको हो...
बासी खानेकुरा बिक्री गर्ने धादिङको होटेललाई दुई लाख जरिवाना
धादिङ । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना...
कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो
ताप्लेजुङ । जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०/ ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो । कञ्चनजङ्घा संरक्षण...
कोन्ज्योसोममा सामाजिक सुरक्षा भत्ता रकम वितरण
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको चौथो त्रैमासिक किस्ता रकम लाभग्राहीहरुलाई वितरण गरेको छ । चौथो किस्ताको भत्ता प्राप्त गर्ने मध्ये ८९ जना लाभग्राहीलाई गाउँपालिकाले मंगलबार भत्ता वितरण गरेको हो ।
वडा नं.१ कार्यालय...
मालिका गाउँपालिकामा ‘एक घर , एक धारा
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२...
कोन्ज्योसोम गाउँपालिकाले गर्यो वार्षिकरुपमा दुईपटक सार्वजनिक सुनुवाई
ललिपतुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा सञ्चालित वार्षिक कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकास्तरीय तथा वडास्तरीय रुपमा...
पर्यटक आकर्षणको केन्द्र बन्दै रसुवाको भाङ्गे झरना
रसुवा। प्राकृतिक सुन्दरताले भरिपूर्ण भाङ्गे झरना पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आर्कषणकाे केन्द्र बन्दै गएको छ।
जिल्लाको उतरगया गाउँपालिका वडा नम्बर २ डाँडा गाउँमा अवस्थित उक्त झरना अत्यन्तै मनमोहक तथा साैन्दयले भरिपूर्ण स्थल भएकाले झरना...