मकवानपुरमा चट्याङले १४ वर्षीय बालकको मृत्यु, एक घाइते
हेटौंडा — मकवानपुर जिल्लामा चट्याङ लागेर एक बालकको ज्यान गएको छ भने एक व्यक्ति घाइते भएका छन्। वर्षासँगै परेको चट्याङले स्थानीय एक घरमा समेत क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु...
पानद्वारा महोत्तरी गाउँपालिकालाई उत्कृष्ट पालिका सम्मान
महोत्तरी । मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले पुरस्कारसहित सम्मान गरेको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा...
गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास
धादिङबेँसी। धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । करिब १२ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण हुन लागिएको उक्त भवनको बिहीबार शिलान्यास गरिएको हो ।
गाउँपालिका अध्यक्ष यमनाथ दनै, उपाध्यक्ष धर्मबहादुर अर्याल, विभिन्न...
सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर
कञ्चनपुर । दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन् ।
हालसम्म...
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’
हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन...
पाँच सय वर्ष पुराना गुम्बा पुनर्निर्माण
सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका निरन्तरका परकम्पका कारण पूर्ण रूपमा ध्वस्त बनेका सिन्धुपाल्चोकका सयौँ गुम्बाको पुनर्निर्माण भइरहेको छ । तीमध्ये दर्जनौँ गुम्बाको पुनर्निर्माण भइसकेको छ । भारतलगायतका देशको आर्थिक सहयोगमा ऐतिहासिक गुम्बाको...
हुम्लाको ताँजाकोटमा औलो र कालाजारका बिरामी फेला, तीन वडामा विषादी छर्ने निर्णय
हुम्ला, हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलो र एक जना कालाजारका बिरामी फेला परेका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले नियमित रोग अनुगमन तथा परीक्षणको क्रममा तल्लो क्षेत्र ताँजाकोटमा ती बिरामीहरू भेटिएको जानकारी दिएको हो।
कार्यालयका कीटजन्य...
भुक्तानी नपाएको भन्दै रामेछापको उमाकुण्ड गाउँपालिकामा प्रशासकीय भवन ठेकेदारले हस्तान्तरण गरेनन्
रामेछाप – रामेछाप जिल्लाको सबैभन्दा ठूलो हिमाली गाउँपालिका उमाकुण्डमा सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न भए पनि दुई महिनासम्म हस्तान्तरण हुन नसक्दा सेवा प्रवाह अझै अस्थायी भवनबाटै भइरहेको छ।
तीन वर्षअघि सुरु गरिएको निर्माण कार्य यस...
कोन्ज्योसोम गाउँपालिका सेवा प्रवाह र सुशासनमैत्री बन्दै
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा सुशासन र सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाको समन्वयकारी प्रशासनिक नेतृत्व र अब्बल निर्णय क्षमता भएका राजनीतिक नेतृत्वले गर्दा गाउँपालिकामा सेवा प्रवाह र सुशासन प्रभावकारी बन्दै गएको...
कोन्ज्योसोम गाउँपालिकामा आचार्यको प्रशासनिक नेतृत्वमा अब्बल सावित
ललिपुर । ललितपुरको कोन्ज्योसो गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनपछि गाउँपालिकामा जनप्रतिनिधि बहाल भएको दोस्रो प्रमुख प्रशासकीय अधिकृतको रुपमा युवराज आचार्यले प्रशासनिक नेतृत्व गरेसँगै गाउँपालिकामा अपेक्षाकृत उपलब्धि हासिल...