आर्थिक वृद्धिदरमा गण्डकी अगाडि
काठमाडौँ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ उत्पादनसम्बन्धी प्रक्षेपण अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै अर्थात् ४.५५ प्रतिशतको...
नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न मांग
कास्की:- राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ ।
सङ्घीय हिन्दू गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ । समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका छन्...
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, बहुमत नपुग्ने कांग्रेसकाे दाबी
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् ।आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए...
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
विभागका...














