चेक चोर्नेसँग मिलेर व्यापारी फसाउन खोज्दा आफैँ फसे एसएसपी सिंह, गृहद्वारा कारवाही सिफारिश
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुख रहँदा गैरव्यावसायिक काम गरेको भन्दै गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारवाही गर्न सिफारिस गरेको छ ।
बिजुलीबजारका राजकुमार बरालले आफू पीडित भएको भन्दै गृह मन्त्रालयमा निवेदन...
महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोज्दै भीमबहादुर
रमेश लम्साल, (काठमाडौँ)– झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे। जीवन व्यवहार सिके । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उनलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको...
प्रधानन्यायाधीश जबराको परिवारमाथि सम्पत्ति शुद्धीकरणले तत्काल छानबिन थाल्ने
नागरिक अगुवाहरूको ध्यानाकर्षणलाई प्राथमिकता दिँदै छानबिनको तयारी
अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिनको तयारी गरेको छ । जबराको परिवारका सदस्यको नाममा रहेको सम्पत्ति तत्काल छानबिन गर्न लागेको हो ।
मंगलबार...
सेनामा धेरै सरुवा, को कहाँ (नामावलीसहित)
काठमाडौं, १३ पौष । नेपाली सेनामा सरुवा भएको छ । सैनिक मुख्यालयले सेनाका जर्नेल र कर्णेलहरुको एकेपटक सरुवा गरेको हो ।
सैनिक सचिव विभाग प्रमुखमा गौरव केसी ल्याइएका छन् । यो सबैभन्दा महत्वपूर्ण विभाग मानिन्छ...
के छ प्रचण्डको प्रतिवेदनमा ?
‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ‘समाजवादउन्मुख समृद्धि’ पार्टीको मूल कार्यनीति बनाउन प्रस्ताव
शान्तिपूर्ण प्रतिस्पर्धाबाटै समाजवादको आधार निर्माण
नेपालमा आएको परिवर्तनको मौलिक विशेषताका कारण समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र कुनै...
सडक भास्सिएर खाडल, दिर्घकालीन समाधानमा बेवास्ता !
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पिच सडक भास्सिएको छ ।
नगरपालिकाको वडा नम्बर ७ स्थित चन्द्र घण्टा मार्गको बिच सडक भास्सिएपछि दुर्घटनाको समेत जोखिम बढेको छ । विशेष गरी सो सडकमा रातको समयमा...
यातायात व्यवस्था कार्यालय भक्तपुरका कर्मचारीमा कोरोना भएपछि सम्पूर्ण सेवा बन्द
काठमाडौं । यातायात व्यवस्था कार्यालय भक्तपुरका कर्मचारीमा कोरोना भएपछि सम्पूर्ण सेवा बन्द गरीएको छ ।
हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको कार्यालयले जनाएको हो ।
कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गर्दै आएका...
आजबाट सञ्चालनमा आयो तातोपानी नाका
सिन्धुपाल्चोक । तातोपानी नाका आजबाट सञ्चालनमा आएको छ ।
असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका आजदेखि सुचारु गर्ने सहमति भएसँगै नाकाबाट आयात सुरू भएको छ ।
औपचारिक रूपमा नाका आजदेखि सञ्चालनमा आए...
नजिकिदो चाडबाडमा हवाईमार्फत ओहोरदोहोर गर्नेको संख्या बढ्दो
काठमाडौं । पछिल्लो समय लामो दुरीका यातायातमा यात्रु चढ्न डराएका बेला आन्तरिकतर्फका जहाज भने पूर्ण क्षमतामा उडिरहेका छन्। कोरोनाको बढ्दो संक्रमणबीच चाडपर्व नजिकिँदै गएपछि हवाई माध्यमबाट राजधानीबाहिर जाने र भित्रने यात्रुको संख्या बढ्दै...
दिनको समयमा सडक पिच गर्दा स्थानीय तथा यात्रुहरूलाई सास्ती
काठमाडौं । देशकै केन्द्रीय राजधानी काठमाडौंको पुतलीसडकमा पिच गर्न थालिएको छ ।
उपत्यकाको पनि मुख्य क्षेत्र पद्मोदय मोडदेखि पुतलीसडक चोकसम्मको सडकको दायाँबायाँ पेटी र ढललाई व्यवस्थित गरि पिच गर्ने कार्य भैरहेको हो ।
https://youtu.be/6I4igJ3BoME
सडक...


















