भक्तपुर–२ मा राप्रपाबाट अधिवक्ता विक्रम थापाको उम्मेदवारी
भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट अधिवक्ता विक्रम थापालाई उम्मेदवार बनाएको छ।
थापा पेशाले कानुन व्यवसायी हुन्। उनी अघिल्लो निर्वाचनमा यही...
भक्तपुर–१ मा राप्रपाबाट भरतबहादुर खड्काको उम्मेदवारी
भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर १ बाट भरतबहादुर खड्कालाई उम्मेदवार बनाएको छ।
खड्का नेपाली सेनाका अवकाशप्राप्त जर्नेल हुन्। उनी अघिल्लो निर्वाचनमा पनि...
भक्तपुर–१ मा एमालेबाट पूर्व मेयर सोमप्रसाद मिश्र उम्मेदवार
भक्तपुर। नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर १ बाट सोमप्रसाद मिश्रलाई उम्मेदवार बनाएको छ।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका मिश्र चाँगुनारायण नगरपालिकाका पूर्व मेयर हुन्। उनी यसपटक एमालेको...
रास्वपाले बागमती प्रदेशका उम्मेदवार टुंग्यायो
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका उम्मेदवारहरू टुंगो लगाएको छ।
निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। त्यसका लागि उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगिसकेका...
पूर्णबहादुर खड्का प्रतिनिधिसभा निर्वाचन नलड्ने
काठमाडौँ। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उनले यसपटक निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका हुन्।
निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१...
शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ।
विसं २०४८ देखि हालसम्म भएका सबै निर्वाचनमा डडेलधुराबाट निरन्तर निर्वाचित हुँदै आउनुभएका देउवाले यसपटक भने उम्मेदवारी नदिने निर्णय गर्नुभएको हो।...
भक्तपुरमा उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा, दुई क्षेत्रमा छुट्टाछुट्टै स्थान तोकियो
भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले भोलि हुने उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सल्लाघारीस्थित जिल्ला निर्वाचन कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै भक्तपुरका दुईवटै निर्वाचन क्षेत्रका लागि फरक–फरक स्थानमा उम्मेदवारी...
झापा–२ मा निवर्तमान सभामुख घिमिरे र उपसभामुख रानामगरबीच रोचक चुनावी प्रतिस्पर्धा
झापा । झापा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच कडा तथा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
उम्मेदवार मनोनयनको अन्तिम तयारी भइरहँदा...
प्रतिनिधिसभा निर्वाचन लड्न दुई मन्त्रीको राजीनामा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारीसहित उहाँहरूले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिनुभएको हो...
बागमती प्रदेशका ६ सांसदले दिए राजीनामा, प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी
मकवानपुर ।बागमती प्रदेश सभाका छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा...




















