भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु
भक्तपुर । भक्तपुरमा नौ दिने अचार बनाउने तालिम सुरु भएको छ । बागमती प्रदेशका कोही पनि सिप विहीन भई बेरोजगार नहुन भन्ने हेतुका दिँदै आएको तालिम अन्तर्गत भक्तपुरमा नौ दिने अचार बनाउने तालिम आयोजना...
बागमतीमा ११ हजार डेङ्गी सङ्क्रमित
बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गी सङ्क्रमित फेला परेका छन् ।
चालु आर्थिक वर्ष २०८०–८१...
नेपाललाई हिन्दू गणराज्य घोषणा गर्न मांग
कास्की:- राष्ट्रिय एकता अभियान कास्कीमा सङ्गठन विस्तार गरेको छ ।
सङ्घीय हिन्दू गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानले कास्की जिल्लामा १५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ । समितिको अध्यक्षमा सुनिल मर्सिनि चयन भएका छन्...
जसपाको १६ वर्षपछि महाधिवेशन : यादवलाई अध्यक्षमा कडा चुनौती, पद छाड्न दबाब !
जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्ष उपेन्द्र यादवलाई आसन्न महाधिवेशनमा पद छाड्न दबाब बढेको छ । एकताको महाधिवेशन भनिएको जसपामा सर्वसम्मतबाट यादव बाहेकको अध्यक्ष बनाउन कार्यकारिणी समितिका सदस्यहरु लागेका छन् ।
१६ वर्ष पछि हुन...
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
हेटौंडा । थानकोट-चन्द्रागिरी-चित्लाङ सडकमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।शनिबार दिउँसो कम्प्याक्टर दुर्घटना हुँदा सडक मर्मतमा खटिएका एक श्रमिकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत्यु हुनेमा नुवाकोटका २९...
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, बहुमत नपुग्ने कांग्रेसकाे दाबी
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् ।आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए...
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
विभागका...
महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न
काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको विकट स्थानका ६६ जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न भएको छ । खुड्किलो नेपाल र नागरिक सहारा नेपालको आयोजनामा महाभारत गाउँपालिकाको गोकुले र गाउँपालिका भवनमा भएको आँखा शिविरबाट मोतीबिन्दु देखिएका ६६...
चाँगुनारायणमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण शुरु
चाँगुनारायण, भक्तपुर
चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा चाँगुनारायण नगरपालिकाका सबै वडामा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेकोछ । चाँगुनारायण नगरपालिकाले सहारा परियोजनाको बारेमा वडास्तरमा रहेका सरोकारवाला निकायहरुलाई जानकारी दिने उद्धेश्यले आज...
इलाममा नेकपा एसको कन्तबिजोग,हालसम्म इलाम २ का १९ उम्मेद्वार कसले कति भाेट ल्याए ?
इलाम । इलाम क्षेत्र नम्बर २ को उपचुनावमा नेकपा एसको तीन वडामा शून्य मत आएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार इलामको फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १, ३ र ५ मा नेकपा...




















