रोशी र नमोबुद्ध नगरपालिकामा राहत वितरण
० हरिसुन्दर छुकां
काभ्रे । रोशी गाँउपालिका एवं नमोबुद्ध नगरपालिकाका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ ।
गत असाेज १० देखि १२ गतेसम्म परेकाे अविरल वर्षाका कारण आएकाे बाढी र पहिरोले घरखेत गुमाएका काभ्रेको राेशी गाउँपालिका...
दसैँमा जमघटको थलोको खोजीमा हुनुहुन्छ विश्वज्वती महलको राजा लन्ज एन्ड क्लबमा जानुहोस
काठमाडौँ । दसैँको समयमा कामदार अभाव अन्य कारणले अधिकांश होटेल रेस्टुरेन्ट बन्द हुँदा सेवा ग्राहीले दुःख पाउने गरेका छन् । यसैलाई मध्यनजर गर्दै जमलको विश्वज्वती महलमा रहेको राजा लन्ज एन्ड क्लबले २४ सै घण्टा...
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने
सिन्धुपाल्चोक । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।
सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण...
मन्दीको समयमा पनि तौडोलछाप नाफामा
भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ ।
२०६४ साल देखि तौडोलछाप...
दक्षिण एशियाको एकमात्र फिरन्ते राउटे समुदायका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँच
दैलेख । दक्षिण एशियाको एकमात्र फिरन्ते राउटे समुदायका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँच गरिएको छ । गर्भवती र सुत्केरी महिलाको आईपर्ने समस्या’bout समाधान गर्नको लागि स्वास्थ्य चेकजाँच गरिएको हो ।
राउटे समुदायका युवा बिर्ख...
मंगलबार फाइन हुने, पुरुष तर्फ एपिएफ र गल्कोट, महिलातर्फ धादिङ स्पोर्टस र नदीपुर एफसी
पोखरा ।
पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज मंगलबार हुने भएको छ ।
प्रतियोगितामा एपिएफ मालेपाटन पोखरा र गल्कोट स्पोर्टस् क्लब, वागलुङ विच प्रतिस्पर्धा हुने भएको छ...
बाडी पीडित घाइतेको अवस्था बुझन भक्तपुर अस्पतालमा बागमतीका मुख्यमन्त्री
भक्तपुर । भक्तपुर अस्पतालको अनुगमनमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा आउनुभएको छ ।
गत शुक्रवार र शनिवार परेको अविरल वर्षाका कारण भएको क्षति र त्यसमा परि घाइते भएका बिरामीको अवस्था बुझनका लागि मुख्यमन्त्री लामाका...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाएको हो।
निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल/मट्टितेलमा दुई-दुई रुपैयाँ घटाएको हो। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ...
सामुदायिक केन्द्रको अध्यक्षमा लामिछाने निर्वाचित
काठमाडौँ– भूमि र कृषि अधिकारको क्षेत्रमा लामो समयदेखि कार्यरत सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको अध्यक्षमा उमा अर्याल लामिछाने निर्वाचित भएकी छन् ।
केन्द्रको २९औँ वार्षिक साधारण सभाले लामिछानेको अध्यक्षतामा चुनेको ७ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष हरिप्रसाद पुडासैनी,...
मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्ट सेन्टरमा नर्सका कारण सबै हैरान
काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्टसेन्टरमा एक नर्सले ताण्डव मच्चाउने गरेको खुल्न आएको छ । अस्पतालमा कार्यरत करारकी नर्स मोनिका कोइरालाले अस्पतालमा काम भन्दा बढी ताण्डव गर्ने गरेकी हुन् ।
करारमा कार्यरत कोइरालाले अस्पतालका...



















