इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ । इस्लाम धर्मवलम्बी...

मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले सरकारसँग मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ।  आइतबार आयोग पदाधिकारी प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्ने विषयमा परामर्श गरेका हुन्। उक्त भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव अध्ययन...

स्लो साईकल रेस ( SLOW CYCLE RACE) प्रतियोगिता सम्पन्न

थी थी उपभोक्ता सहकारी संस्था लिको आयोजनामा अन्तर सहकारी आमन्त्रण (सहकारी सदस्य तथा सदस्य परिवार बीच) स्लो साईकल रेस प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष एव भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका...

कोन्ज्योसोमको शैक्षिक क्षेत्रमा उपलब्धी काम

ललितुर । कोन्ज्योसोम गाउँपालिकाले आ.व .२०८०-०८१ शैशिक्षक क्षेत्रमा उल्लेख्य कार्य गरेको छ । गाउँपालिकाको आ.व .२०८०-०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठिमा कार्यक्रममा प्रस्तुत गरिएको शैक्षिक प्रस्तुतीमा गाउँपालिकाले शैक्षिक क्षेत्रमा उल्लेख्य कार्य गरेको प्रतिवेदन सार्वजनिक...

असोज ५ गते ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने

हिमाल मल्टिमिडिया प्रा. लि. द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश तथा छलफल गर्ने अभिप्राय सहित आउँदो असोज ५ गते शनिवारका...

कांग्रेसलाई बिग्रन दिँदैनौँ: महामन्त्री

चितवन-  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उहाँले कांग्रेस सबैको घर भएको र...

हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

ढाका-  बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ । बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप धारण गरेपछि तत्कालिन प्रधानमन्त्री सेख हसिना अगस्ट ५ मा...

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै रु तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेको काठमाडौँ...

पहिरोको कारण नागढुङ्गा- नौबिसे सडक खण्ड अवरुद्ध

धादिङ– पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । आज दिनभर  परेको अविरल वर्षाले गर्दा वर्षासंगै बगेर आएको लोदो सहितको गेग्य्रान र पहिरोका कारण राजधानी काठमाण्डु प्रवेश गर्ने मुख्य राजमार्ग त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक...

बैंङ्किङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौँ – ‘बैंङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ । समितिको आजको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफावार छलफलका क्रममा उठेका...