माओवादी पूर्वनेता थापाको तरक्र्की, ‘एकान्त एग्रो रिर्सोट’

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रिय सदस्य माधब थापा (भुपेन्द्र) ले राजनीति त्यागेर एग्रो टुरिजम ब्यवसाय थालेको २ बर्ष भयो । उनले पार नलाग्ने भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका...

नेपाल भाषा विषयमा उत्कृष्ट महिला प्राचार्य तथा विद्यार्थीहरू सम्मानित

भक्तपुर । नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा शुक्रवार कवि शिरोमणि स्व वैकुण्ठ प्रसाद लाकौल स्मृति पुरस्कार तथा चैन लाकौल स्मृति पुरस्कार बागमती प्रदेश सामाजिक विकास मन्त्री मा. हरि प्रभा खड्गी श्रेष्ठबाट चैन लाकौल भवन, नेपाल भाषा केन्द्रीय...

गुण्डुको खानेपानी चुनावमा नगरपालिकाका कर्मचारीहरु आचारसंहिता विपरित प्रचारमा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको गुण्डु बृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको चुनावमा स्थानीय तहको चुनावको झल्को दिने गरी प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज महेश...

खानपानमा सुधार नभएसम्म समाज समाज सुधार हुन नसक्ने : श्रेष्ठ 

भक्तपुर । खानपानमा सुधार नभएसम्म समाज पनि सुधार हुन नसक्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।  श्री राधा कृष्ण सत्सङ्ग भवनमा आयोजित वितक समापन कार्यक्रममा बोल्दै उहाँले खानपानमा सुधार नभएसम्म समाज पनि...

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष यादवको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान...

सांसद थापा उपचारका लागि दिल्ली प्रस्थान

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा स्वास्थ्य उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाली काँग्रेस भक्तपुरका सभापति समेत रहनुभएका सांसद थापा नसा सम्बन्धित एभिएन पेल्भिस रोगको...

सल्लाघारीको जोखिमयुक्त रुख काट्न सुरु

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित चोङा गणेश वनको जोखिमयुक्त रुख काट्न सुरु गरेको छ । डिभिजन वन कार्यालय सानोथिमि, भक्तपुरले उक्त स्थानको जोखिमयुक्त रुख काट्न सुरु गरेको हो । सल्लाघारीको चोङा गणेश वन क्षेत्रको केही सल्लाका...

सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी

सिन्धुली । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६...

मनमोहन मेमोरियल अस्पतालमा नर्सको ताण्डव

काठमाडौँ । मनमोहन मेमोरियल अस्पतालमा एक नर्सले ताण्डव मच्चाउने गरेको खुल्न आएको छ । अस्पतालमा कार्यरत करारकी नर्स मोनिका कोइरालाले अस्पतालमा काम भन्दा बढी ताण्डव गर्ने गरेकी हुन् । अस्पतालमा मन लागेको समयमा मात्र काम...

नेपाल निजामती कर्मचारी संगठनद्वारा तीजको अवसरमा सुभकामना आदानप्रदान

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले हरितालिका तीजको अवसरमा सुभकामना आदानप्रदान गरेको छ । शुक्रबार काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा संगठनले शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेकपा (एमाले)...