बाढी पहिरोबाट प्रभावित विद्यालयको प्राविधिक क्षति विवरण दुई दिन भित्र पठाउन निर्देशन : खड्गी
काठमाडौँ । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले असोज ११ र १२ गते आएको बाढी पहिरोका कारण प्रभावित भएका विद्यालयको प्राविधिक मूल्याङ्कन सहितको विवरण दुई दिन भित्र बुझाउन निर्देशन दिनुभएको छ । मन्त्री...
एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी
काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्च अदालत प्रशासनले दरपीठ...
उपनिर्वाचनका लागि निर्वाचन अधिकृतहरु सिफारिस
काठमाडौँ । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ ।
परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।
परिषद्ले...
अब पुरुषका लागि पनि गर्भनिरोधक चक्की
काठमाडौं । गर्भ रोक्न के गर्नुपर्छ ? सजिलो उत्तर हो- परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने । अस्थायी साधन महिलाका लागि थरिथरिका छन् भने पुरुषहरूका लागि मात्र कण्डम एउटा अस्थायी साधन हो । त्योभन्दा...
नयाँ दल दर्ताका लागि राजेन्द्र महतोद्वारा निर्वाचन आयोगमा निवेदन
काठमाडौँ । नेता राजेन्द्र महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्नुभएको छ । शुक्रबार महतोले निर्वाचन आयोगमा सो राजनीतिक दल दर्ताका लागि निवेदन पेश गर्नुभएको हो ।
यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)...
अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
काठमाडौं। विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ । नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा सुरु भएको सम्मेलनमा विज्ञान प्रविधि...
भक्तपुर क्याम्पसमा नगरपालिकाको दादागिरी, क्याम्पसको मुलगेट तोडफोड विद्यार्थी शिक्षकमाथि हातपात
भक्तपुर । भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा भएको छ ।
त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो भएको भन्दै...
प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ
काठमाडौँ। बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह ७८ हजार रुपियाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको...
भारतीय महिला ठग गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह
रौतहट । भारतीय महिला ठग गिरोह रौतहटमा सक्रिय भएको पाइएपछि सचेत रहन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले एक सार्वजनिक सूचना जारी गर्दै कुनै प्रलोभनमा नपर्न आग्रह गरेको हो।
भारतीय ४, ५ जना...
जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती
काठमाडौँ । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ ।
यस वर्ष यो...




















