कोन्ज्योसोम गाउँपालिकाद्धारा विपत पोर्टल निर्माण
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले गत असोज ११ र १२ गते आएको अविरल बर्षाका कारण आएको विपत्तिको एकीकृत विवरण समावेश गरी विपद पोर्टल तयार गरी अध्यावधिक गरेको छ ।
वर्षाका कारणले आएको बाढी र पहिरोबाट प्रभावितहरुको...
मध्यपुर थिमिमा मध्यपुर महोत्सव सुरु
काठमाडौँ । भक्तपुरको ऐतिहासिक नगरी मध्यपुर थिमिमा शुक्रबारदेखि तीनदिने मध्यपुर महोत्सव सुरु भएको छ। "हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति" नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान...
राज्यका नीतिबाट विस्थापित नेवाः समुदाय
काठमाडौं — कहिल्यै समृद्ध सभ्यता, शिल्पकला, व्यापार र सांस्कृतिक गौरवले भरिएको काठमाडौँ उपत्यकाको मूल वासिन्दा नेवाः समुदाय आज बिस्तारै आफ्नै भूमिबाट विस्थापित हुँदै गएको पीडादायी यथार्थको सामना गरिरहेको छ।
कुनै समय युरोपका विकसित समाजसँग तुलना गर्न...
दैलेखमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो
सुर्खेत । स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले उम्मेदवारको टुंगो लगाएको छ ।
बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशम बहादुर शाहीको...
नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी पुरा
भक्तपुर, चैत्र २९
प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रबिन्दूमा राखेर भक्तपुर, काठमाण्डौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रुपमा बैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को सम्पूर्ण तयारी पुरा भएको छ ।
नगरकोटमा एक लाख...
छ स्थानीय तहको आर्थिक कारोबार बन्द
रौतहट। रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी प्रणालीबाट मात्र आर्थिक कारोबार नगरेको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले ईशनाथ नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर...
स्थानीय तह उपनिर्वाचन कहाँ को निर्वाचित
काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र...
स्थानीय तह उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता (कार्यतालिकासहित)
काठमाडौँ। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। उक्त कार्यक्रम अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने प्रवक्ता...
आजदेखि निर्वाचन आचारसंहिता लागू
काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने...
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति
काठमाडौँ । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती जोखिममा परेको थियो । गत असोज ११ र १२ गतेको वर्षासँगै राजमार्गमाथीबाट झरेको पहिरोले सो...

















