तिहार सकिएसँगै गाउँ रित्तिए
बाजुरा । नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् । तिहार मनाउन आएका परदेशी धमाधम कामको खोजीमा भारत जान थालेपछि बिस्तारै गाउँ रित्तिन थालेका हुन् । “पहिलेदेखि अहिलेसम्म भारतकै भरमा परिवार पाल्ने गरेको...
सुदुरपश्चिम स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सप्लिमेन्टरी न्यूट्रिसन फूड खरीदमा गर्न खोेजेको अनियमिततामाथि रोक
काठमाडौं । निश्चित व्यापारिक घरानासँगको मिलेमतोमा सुदुरपश्चिमको सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले सप्लिमेन्टरी न्यूट्रिसन फूड(पोषण झोला)को ठेक्कामा गर्न खोजेको अनियमितताको प्रयास रोकिएको छ ।
सो ठेक्का प्रक्रियाको एक आवेदकले हालेको उजुरीका...
हात्ती आतंकले छिमेकीको शरणमा
कञ्चनपुर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् ।
घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा...
सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर
कञ्चनपुर । दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन् ।
हालसम्म...
राष्ट्रिय सभा सदस्य तथा काँग्रेस नेता बलदेव बोहराको निधन
कञ्चनपुर । नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ । काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा बुधबार ७४ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
विगत तीन दशकदेखि मधुमेहको नियमित...
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
विभागका...
सुदूरपश्चिममा शिशु मृत्युदर सबैभन्दा बढी
धनगढी । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण’ अनुसार सातवौ प्रदेशमध्ये सबैभन्दा बढी शिशु मृत्युदर सुदूरपश्चिम प्रदेश मा रहेको पाइएको छ । तथ्यांक कार्यालयकाअनुसार सुदूरपश्चिममा प्रति हजार जीवित जन्ममा २६ जना...
चार्जिङमा राखेको स्कुटर जलेर नष्ट
धनगढी । कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको हो ।
आगलागीबाट स्कुटर जलेर नष्ट भएको छ । पसल अगाडि चार्जिङमा राखेको सुपप्र...
लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का
मुगु । आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पछिल्ला...
भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढ्यो, दरबन्दी मिलानपछि दोब्बरले वृद्धि
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। दरबन्दी मिलान, विद्यालय समायोजन र सिकाइ वातावरणमा सुधार गरेपछि यहाँका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको हो।
२०७८ साउनमा स्थानीय तहको निर्वाचनपछि भीमदत्त...




















