Home सुदुरपश्चिम

सुदुरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाह अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता

धनगढी :  मुख्यमन्त्री कमल बहादुर शाहले बर्खास्त गरेलगत्तै नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह...

कोहलपुर नगरपालिकाद्वारा एक अर्ब सात करोडको बजेट प्रस्तुत

नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब सात करोड ५१ लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको बुधबार सुरु भएको २० औँ नगरसभा अधिवेशनमा नगरप्रमुख पूर्ण आचार्यले आगामी आर्थिक वर्ष २०८३/०८४...

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

अछाम । बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती शाही स्मृती स्तम्भ उद्घाटन भएको छ । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सो स्तम्भको उद्घाटन गरेका हुन् । तुर्माखाँद ४ नागपर्वतमा रहेको...

सुदूरपश्चिममा शिशु मृत्युदर सबैभन्दा बढी

धनगढी । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण’ अनुसार सातवौ प्रदेशमध्ये सबैभन्दा बढी शिशु मृत्युदर सुदूरपश्चिम प्रदेश मा रहेको पाइएको छ । तथ्यांक कार्यालयकाअनुसार सुदूरपश्चिममा प्रति हजार जीवित जन्ममा २६ जना...

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

कैलाली : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यही क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय...

शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ। विसं २०४८ देखि हालसम्म भएका सबै निर्वाचनमा डडेलधुराबाट निरन्तर निर्वाचित हुँदै आउनुभएका देउवाले यसपटक भने उम्मेदवारी नदिने निर्णय गर्नुभएको हो।...

राष्ट्रिय सभा सदस्य तथा काँग्रेस नेता बलदेव बोहराको निधन

कञ्चनपुर । नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ । काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा बुधबार ७४ वर्षको उमेरमा उहाँको निधन भएको हो । विगत तीन दशकदेखि मधुमेहको नियमित...

सुदूरपश्चिम प्रदेश सभा भवन मर्मतपछि बैठक पुनः सञ्चालन हुँदै

चौमाला (कैलाली)। २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरी क्षति पुर्‍याएको सुदूरपश्चिम प्रदेश सभाको भवन मर्मत सम्पन्न भएको छ । करिब चार महिनाको मर्मत तथा पुनःस्थापना कार्यपछि प्रदेश सभा सचिवालयले बैठक सञ्चालन...

नेपालगन्ज उपमहानगरपालिकाले गर्यो पहिलो चौमासिक सार्वजनिक सुनुवाइ

नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गर्दै सात बुँदे साझापूर्ण सार्वजनिक प्रतिबद्धता सार्वजनिक गरेको छ। बास नेपालको सहजीकरणमा आयोजित सो सुनुवाइमा नगर विकास, सेवा प्रवाह र संरचनागत सुधारसँग...

नेपाली आकाशमा कर्‍याङकुरुङ

धनगढी । उत्तरी ध्रुवबाट हजारौँ किलोमिटर उडेर हरेक वर्ष भारततर्फ जाने कर्‍याङकुरुङ सारस नेपाली आकाशमा देखा पर्न थालेका छन् । जाडो छल्न यो प्रजातिका चरा उत्तरी चीन, मङ्गोलिया, साइबेरियाबाट नेपाली आकाश हुँदै भारततर्फ जान थालेका...