सेनाका हवल्दारको शव हनुमन्ते खोलामा फेला

भक्तपुर,  नेपाली सेनाका एक हवल्दारको शव हनुमन्ते खोलामा फेला परेको छ । रामेछाप स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बसोबास गर्दै आएका दिपक कुमार खड्काको शव भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित हनुमन्ते खोलामा फेला परेको हो...

गाईजात्रा : मृतकको सम्झनामा, जीवितका लागि व्यङ्ग्य र चेतना

भक्तपुर । काठमाडौंको सडक आज रंगीन पोशाक, परम्परागत मुखुण्डो, गाईको सिङ र पुच्छरजस्तै सजावट, हाँसो–व्यङ्ग्यका झाँकी, र भीडभाडको रमाइलोले भरिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि सुरु भएर अष्टमीसम्म चल्ने आठ दिनको गाईजात्रा, नेवार समुदायको मात्रै...

‘लामिछानेमाथि विभेद गरिएको छैन’ कारागार प्रशासन

भैरहवा । रुपन्देही जिल्ला कारागार भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको विभेद नगरिएको स्पष्ट पारेको छ । कारगार प्रशासनले विज्ञप्ति जारी गर्दै लामिछानेको मानव अधिकार हनन नभएको बताएको छ । पछिल्लो समय...

नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें

भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा प्राध्यापक डाक्टर प्रधानाङ्ग र भण्डारीको लेखहरूको सँगालो समेटिएको नेपालको...

मुख्यमन्त्री बानियाँले ठेक्का लिएका सडक ४ वर्षदेखि अलपत्र

बाजुरा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका कारण बाजुरालाई मुगु हुँदै हुम्ला जोड्ने सडक कालोपत्रे अलपत्र परेको छ । मुख्यमन्त्री बानियाँको ‘बानियाँ निर्माण सेवा’ले ठेक्का लिएका बाजुराका तीनवटा सडक अलपत्र पर्दा उनले कालोपत्रेको जिम्मा...

भूकम्पको दश वर्ष: अझै पाल र टेकोको भरमा कुमारी घर

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ । यस वर्षको वर्षात् सुरु हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्त्व विभागले नै पालले...

आठ कक्षामा पढ्ने छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत

कक्षा आठमा पढ्ने खोटाङकी १४ वर्षीया एक छात्रा साथीहरूबाटै सामूहिक बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्कँदै गरेकी उनलाई कक्षा नौमा पढ्ने दुई छात्रले बलात्कार गरेका हुन् । विद्यालयबाट घर फर्कने क्रममा ‘तिमीसँग कुरा गर्नु छ’ भन्दै...

उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले यो निर्णय गरेको हो । उच्च अदालतमा २७ जना न्यायाधीश सिफारिस भएको न्याय...

लैङ्गिक विविधतालाई मानसिक रोगको सूचीबाट हटाउन सুनिल बाबु पन्तको खुला पत्र

काठमाडौं ,— एसियाका पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तले विश्व स्वास्थ्य सङ्गठन (WHO) र अमेरिकी मानसिक स्वास्थ्य सङ्घ (DSM-5 समिति) लाई खुला पत्र लेख्दै “Gender Dysphoria” वा “Gender Incongruence” लाई मानसिक रोगको सूचीबाट हटाउन...

‘राजनीतिक सहभागिता हाम्रो अधिकार’ नारासहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले गाईजात्रा उत्सब मनाउँदै

काठमाडौं - नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले यस वर्षको गाईजात्रा स्वतःस्फूर्त रूपमा मनाउने भएका छन्। ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष तथा एसियाकै पहिलो समलिंगी सभासद् सुनिल बाबु पन्तको नेतृत्वमा २०५९ सालदेखि सुरु भएको...