विद्युतीय खम्बा चोरी गर्ने सात जना पक्राउ
साउन १८
बागमती । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती-४ झुरझुरेस्थित धरान-चतरा सडकखण्डबाट स्टिल...
चाँगुनारायण नगरपालिकाको यस्तो निर्णयले भक्तपुरका पत्रकार खुसी
साउन १५,
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेमा रहेको जग्गामा भवन निर्माण गर्ने तयारी पत्रकार महाँसंघ भक्तपुर लागेको छ । चाँगुनारायण नगरपालिकाले पत्रकार महासंघको भवन बनाउन आर्थिक सहयोग गर्ने भएको छ ।
शुक्रबार...
भक्तपुरका पत्रकार बल्ललाई मातृशोक
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान कोषाध्यक्ष तथा सक्रिय पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ । उहाँकी आमा मिठु बल्लको बुधबार ६६ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको हो । बुधबार दिउँस एक्कासी...
सरकारले योजना आयोगलाई पूर्णता दिन सकेन
साउन ११,
काठमाडौं । राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गर्न सरकारले ढिलाइ गरेको छ । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारलाई अपदस्थ गरेको थियो । नयाँ सरकार गठन भएसँगै तत्कालीन उपाध्यक्ष डा।...
इजरायलबाट एक हजार कामदारको माग
साउन ११,
काठमाडौं । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो ।
विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र...
भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्पको धक्का
साउन ८,
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार...
आज भारी वर्षाको सम्भावना
साउन ६,
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम जनाएको छ । महाशाखाले भारी वर्षासँगै...
भीआईपीको रबाफमा सुरक्षाकर्मीको लर्को
मातृका दाहाल/कान्तिपुर दैनिक
साउन ७,
काठमाडौँ — भीआईपीको अघिपछि खटिएका सुरक्षाकर्मी घटाएर शान्तिसुरक्षा र सिमानामा पठाउने भन्दै जारी भएको कार्यविधि वर्ष दिन नपुग्दै सरकार आफैंले मिचेको छ । मंसिरमा पास भएर फागुनदेखि लागू भएको कार्यविधिअनुसार...
मुस्ताङमा ट्याक्टरमार्फत् खोप पुर्याइयो
मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो ।
गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले...
उपत्यकामा फेरि कोरोना संक्रमण बढ्दो
साउन ७,
काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ। एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन...















