बाघको छाला, खप्पर, हड्डी बोकेर हिडेपछि…..
भदौ १३,
तनहुँ। प्रहरीले बाघको छाला, खप्पर, हड्डी लगायतका अंगसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ब्यास नगरपालिका-६ का सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र...
इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो
भदौं ८,
सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरोमा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय...
क्यान्सर पिडित युवकलाई रकम हस्तान्तरण
प्रकाश कुमार कार्की
भदौ ७, भक्तपुर । अष्ट्रेलियामा रहेका नेपालीहरु द्धारा संकलन गरिएकाे रकम भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत एक युवक्लाई प्रदान गरिएको छ । ...
चाँगुनारायण मेलमिलाप सम्बन्धी तालिम सम्पन्न
भदौं ६,
भक्तपुर । चाँगुनारायण नगरपालिकामा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न भएको छ । नगरपालिकाको न्यायिक समिति सहजिकरण र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहकार्यमा मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सम्पन्न भएको हो...
हिलाम्य सडकमा ठेकेदार सांसद जीपछिरिङको फोटो…..
भदौ ६,
पोखरा । म्याग्दी बेनीबाट पश्चिमी बेल्ट दरबाङसँग कच्ची सडक ट्रयाक खुल्दा स्थानीयको भुँइमा खुट्टा थिएन । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका सम्झिन्छन्, ‘माओवादी सशत्र संघर्ष चलिरहेकै बेला पनि स्थानीयले सडकका लागि चन्दासमेत...
पहिरोको जोखिममा मेलम्चीका घर
भदौ ६,
सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि...
सब-स्टेशनको तार चोरेको आरोपमा २ जना पक्राउ
भदौ ६,
जनकपुर । धनुषास्थित विद्युत्त प्राधिकरणको ढल्केवर सव–स्टेशनबाट तामाको तार चोरेर किनबेच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास घर भएका मनिराज परियार उर्फ नथु र धनुषाको...
मोटरसाइकल दुर्घटना हुदाँ ३ जनाको मृत्यु
भदौ ६,
बारा । दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको...
आज भारी वर्षाको सम्भावना
भदौं ५,
काठमाडौँ । मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज...
हाँस्य कलाकार ‘बखते’को निधन
भदौ ५,
काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका...

















