महेन्द्रग्राममा १२५ जना नयाँ विद्यार्थी भर्ना

भक्तपुर । भक्तपुरको सुडालमा रहेको महेन्द्रग्राम माध्यमिक विद्यालयमा १२५ जना विद्यार्थी भर्ना भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८, सुडालको सो विद्यालयमा शैक्षिक सत्र २०८२ मा सोको संख्यामा विद्यार्थी भर्ना भएका विद्यालयले जनाएको...

पठनपाठनमा शिक्षकलाई सहजीकरण गर्न स्थानीय तहसँग शिक्षा मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकलाई पठन पाठनमा सहजीकरण, समन्वय गर्न आग्रह गरेको छ। लामो समय काठमाडौँ केन्द्रित आन्दोलन गरेर फर्केका शिक्षक तथा कर्मचारीसँग आवश्यक समन्वय गर्न मन्त्रालयले आग्रह गरेको हो। मंगलबार विज्ञप्ति प्रकाशित गरी शिक्षा...

कोशी प्रोजेक्ट शोकेसको उत्कृष्ट दश टीम छनौट

काठमाडौं । कोशी प्रोजेक्ट शो केस प्रतियोगितामा १० टीम फाइनल चरणमा छनौट भएका छन् । शनिबार राजधानीमा आयोजित छनौट चरणबाट १० वटा उत्कृष्ट प्रोजेक्ट फाइनल चरणमा पुगेका हुन् । फाइनल चरणमा पुग्नेहरुमा नेपाल इन्जिनियरिङ कलेजको...

उद्‌घोषण, नृत्य, सङ्गीत र चित्रकलाको प्याकेज तालिम सम्पन्न

पोखरा । पोखराका चार संस्थाले एकैसाथ प्याकेज तालिम सम्पन्न गरेका छन् । अनुपम म्युजक, पोखरा कला केन्द्र, कर्णप्रिय सङ्गीतालय र एभरेस्ट आर्ट नेपालले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि संयुक्त रूपमा सञ्चालन गरेको उद्घोषण, नृत्य,...

मतान्तर बढी भएपछि ५९ मत गन्न बाँकी हुँदै भक्तपुर क्याम्पसमा लफडा 

भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसमा मतान्तर बढी भएपछि नेक्राविसंघले लफडा गरेको छ । भक्तपुर बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको गणना गर्दा गर्दै २ सय भन्दा बढी मत अन्तरले नेक्राविसंघ पछाडि परेपछि मतगणना स्थलबाट लफडा भएको हो...

फियुचर स्टार इङ्लिस स्कुलको अभिभावक दिवस पुरस्कार वितरण समारोह सम्पन्न 

भक्तपुर ।  फयूचर स्टार इङ्लिस सेकेण्डरी स्कुल सिपाडोल, सुर्यविनायक ८ले  आफ्नो अभिभावक दिवस तथा पुरस्कार वितरण भव्य रूपमा समापन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा रहनुभएको थियो। प्रमुख...

मेरो उम्मेदवारी केवल पदका लागि होइन, विद्यार्थीको अधिकार सशक्त उठाउने प्रतिबद्धता हो: पुकार पराजुली  

भक्तपुर । स्ववियु निर्वाचनका लागि भक्तपुर क्याम्पसबाट उम्मेदवारी दिएका पुकार पराजुलीले आफ्नो उम्मेदवारी कुनै पद प्राप्त गर्ने उद्देश्यले नभई विद्यार्थी हकअधिकारको सशक्त वकालत गर्ने प्रतिबद्धतासहित घोषणा गरिएको बताएका छन्। सभापतिका उम्मेदवार पराजुलीले क्याम्पसका विद्यार्थीहरूका शैक्षिक...

भीम आदर्शको ६२ औं वार्षिकोत्सब सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ८ लिवाली स्थित भीम आदर्श आधारभूत विद्यालयले ६२ औं वार्षिकोत्सब, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले...

शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका, वडा नं. ३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन भएको कार्यक्रमका प्रमुख अतिथि...

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा, गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् ।पछिल्लो समय युकेमा रहदै आएका तिगेलाले आफूले अध्ययन...