गौशालाबाट ११ वर्षीया बालिका बेपत्ता, अपहरण भएको आशंका
महोत्तरी। महोत्तरीको गौशाला नगरपालिकामा ११ वर्षीया बालिका ७ दिनदेखि बेपत्ता भएकी छन् ।गत बिहीबार गौशाला बजारमा किनमेल गर्न गएको वेला कृति कुमारी महतो बेपत्ता भएकी हुन ।
वडा नं. २ निगौल बस्ने महतो र सोही...
गृहिणीले बनाउन थाले सेनेटरी प्याड
सर्लाही । ग्रामीण भेगमा पर्ने सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका गृहिणी आफैँले सेनेटरी प्याड बनाउन जानेपछि खुसी भएका छन् । उनीहरूले महिनावारीका सम्बन्धमा राम्रोसँग बुझ्ने अवसरसमेत पाएका छन् । हरिवनस्थित बागमती सेवा समाज नेपालले...
जीर्ण गोठमा नगरपालिकाको वडा कार्यालय
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा–१ को कार्यालय वडा अध्यक्षको गोठबाट सञ्चालन हुँदै आएको छ । बिगत अडाइ बर्षदेखि सो वडाका वडाध्यक्ष बिजयकुमार यादबको गोठबाट वडा कार्यालय सञ्चालन हुँदै आएको हो ।
यसअघिका वडाध्यक्ष...
पानद्वारा महोत्तरी गाउँपालिकालाई उत्कृष्ट पालिका सम्मान
महोत्तरी । मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले पुरस्कारसहित सम्मान गरेको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा...
प्रदेशसभा बैठक आज बस्दै, सभामुखविरुद्धको अविश्वास प्रस्ताव अगाडि बढाउने तयारी
काठमाडौं । प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई अगाडि बढाउने राजनीतिक कसरत तीव्र बनेको छ। सत्ता–समीकरण परिवर्तनका बीच विभिन्न दलका सांसदहरूबीच गतिहरू बढेपछि आजको बैठकलाई निर्णायक रूपमा हेरिएको छ।
स्रोतका अनुसार अविश्वास...
भारतीय महिला ठग गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह
रौतहट । भारतीय महिला ठग गिरोह रौतहटमा सक्रिय भएको पाइएपछि सचेत रहन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले एक सार्वजनिक सूचना जारी गर्दै कुनै प्रलोभनमा नपर्न आग्रह गरेको हो।
भारतीय ४, ५ जना...
छोराछोरीलाई बालश्रमिक बनाइँदै
रौतहट । रौतहटको गुजरा नगरपालिकामा रहेका इँटा उद्योगमा श्रमिक अभिभावकले नै आफ्ना नानीबाबुलाई श्रम गर्न लगाएको पाइएको छ ।
बालश्रम न्यूनीकरण परियोजना सञ्चालनमा रहेको उक्त पालिकाका पदाधिकारीले इँटा उद्योग अनुगमन गर्ने व्रmममा पाँच वर्षमाथि र १५ वर्षमुनिका...
राजनीतिक किचलोले हरिवनमा नगरसभा रोकियो, सर्लाहीका १९ स्थानीय तहले समयमै ल्याए बजेट
सर्लाही — देशभरमै सबैभन्दा धेरै २० वटा स्थानीय तह रहेको सर्लाही जिल्लामा हरिवन नगरपालिकाबाहेक अन्य १९ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट समयमै सभामा प्रस्तुत गरेका छन्। संवैधानिक तथा...
गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास
प्रेमचन्द्र झा
रौतहट । ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना काठमाडौँको आर्थिक सहयोग गौरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रको एक कार्यक्रम बिच शिलान्यास गरिएको छ ।
ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना काठमाडौँ...
बाल विवाह गर्ने गराउने प्रचलित कानुन अनुसार सजाएको भागिदार : मन्त्री लेखी
प्रेमचन्द्र झा
रौतहट । मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले वाल विवाहलाई निरुत्साहित गर्न सबै सरोकारवालालाई चनाखो भई लाग्न अनुरोध गरेका छन् । मधेसी आयोग द्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित बाल विवाह अन्त्यका...



















