रौतहटमा स्थानीय सरकार जनचाहना अनुसार काम गर्न असफल : महासचिव गिरी
प्रेमचन्द्र झा
रौतहट । राष्ट्रिय मातृभूमि पार्टी नेपालका केन्द्रीय महासचिव गोविन्द गिरीले स्थानीय सरकार स्थानीय जनताको जनचाहना अनुसार काम गर्न असफल भएको दाबी गरेका छन ।
गढिमाई नगरपालिका वडा नम्बर ८ बरियारपुरमा आयोजित पार्टी प्रवेस कार्यक्रमलाई...
मेलापश्चात गढीमाईमा सरसफाई
बारा । पञ्चवर्षीय गढीमाई मेलामा सरसफाई आयोजना गरिएको छ । बाराको महागढीमाई नगरपालिकालाई वडा नम्बर १ बरियारपुर स्थित गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला पश्चात सरसफाई गरिएको हो ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा विश्व प्रसिद्ध...
सुरेन्द्र ढकाल प्रतिष्ठानद्वारा विपन्नलाई तीन सय कम्बल वितरण
गढीमाई । सुरेन्द्र ढकाल प्रतिष्ठानले जाडोको समयमा विपन्न परिवारका लागी तीन सय कम्बल वितरण गरेका छन् । पतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले एक कार्यक्रमका बिच उक्त कम्बल वितरण गरेका हुन । राष्ट्रिय मातृभूमि पाट्रि नेपालको...
साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर आह्वान गरिने बताउनु भएको छ ।
आज खानेपानी मन्त्रालय सिंहदरवारमा वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित...
वीरगञ्जमा न्यायाधीशमाथि मोसो प्रहार
वीरगञ्ज — उच्च अदालत वीरगञ्जको अस्थायी इजलासका न्यायाधीश खुसीराम थारुमाथि अदालत परिसरमै मोसो छ्यापिएको छ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूको समूहले इजलासभित्रै पसेर न्यायाधीश थारुमाथि दुर्व्यवहार गर्दै कालो मोसो छ्यापेको प्रहरी स्रोतले जनाएको छ। प्रदर्शनकारीहरूले...
मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष यादवको मृत्यु
जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान...
मधेश प्रदेश सभासद दिपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध ६ करोड ७९ लाखभन्दा बढी भ्रष्टाचार मुद्दा...
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य दिपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध धनुषा जिल्लाको औरही गाउँपालिका वडा नं. २ मा १५ शैय्याको अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका...
नख्खु कारागारबाट फरार कैदी सर्लाहीमा पक्राउ
रौतहट । जेनजी आन्दोलनको आडमा नख्खु कारागार काठमाडौँबाट फरार एकजना कैदीलाई सर्लाही स्थित प्रहरीले पक्राउ गरेको छ।
नख्खु कारागार, काठमाडौँमा कर्तव्य ज्यान मुद्दामा सर्लाही, मलंगवा नगरपालिका–७ निवासी करिब ३० वर्षीय फिरोज मंसुर नख्खु कारागारको ‘न्यु...
भारतीय महिला ठग गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह
रौतहट । भारतीय महिला ठग गिरोह रौतहटमा सक्रिय भएको पाइएपछि सचेत रहन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले एक सार्वजनिक सूचना जारी गर्दै कुनै प्रलोभनमा नपर्न आग्रह गरेको हो।
भारतीय ४, ५ जना...
पानद्वारा महोत्तरी गाउँपालिकालाई उत्कृष्ट पालिका सम्मान
महोत्तरी । मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले पुरस्कारसहित सम्मान गरेको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा...



















