बागमती प्रदेशमा बुधबार सार्वजनिक विदा
हेटौंडा, — बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी दिवसका अवसरमा आगामी बुधबार (वैशाख २४ गते) सार्वजनिक विदा दिने निर्णय गरेको छ।
बुधबार प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको...
रवि लामिछानेको धरौटी बदरसम्बन्धी रिटमा उच्च अदालतले कैफियत प्रतिवेदन माग्यो
काठमाडौँ — उच्च अदालत पाटन, हेटौँडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको रिटमा चितवन जिल्ला अदालतको आदेशबारे कैफियत प्रतिवेदन माग गर्न आदेश दिएको छ।
सोमबार न्यायाधीश शान्ता सेढाइँको एकल इजलासले लामिछानेको निवेदनमा प्रारम्भिक...
तीन दिनसम्म पनि भासिएको गाडी भेटिएन : अध्ययन गर्न भूगर्भविद् आउँदै
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँमा एक्कासी जमिनमुनि भासिएर हराएको माछा बोक्ने बलेरो गाडी (भ्यान) तीन दिन बितिसक्दा पनि फेला परको छैन । वैशाख १९ गते शुक्रबार जमिन भासिएर हराएको गाडी आइतबार...
सार्वजनिक जग्गा संरक्षणमा टोखाको महाअभियान
काठमाडौं । टोखा नगरपालिकाले स्थानीय तहको दुुई पटक भएको निर्वाचनपछि सार्वजनिक जग्गा संरक्षण कार्यलाई अभियानको रुपमा अगाडि बढाएको छ । नगरपालिका क्षेत्रमा भएका सार्वजनिक जग्गा खोजी खोजी नगरपालिकाले जग्गा संरक्षण गर्ने कार्यलाई अभियानकै रुपमा...
काँक्राबारीमा डोजर आतंक : बन मासिए पनि नदेख्ने सरोकारवाला, सानोमाथि मात्रै कानुन?
भक्तपुर — “ठूलोले जे गरे पनि हुन्छ, सानोलाई मात्रै कानुन लाग्छ” — यस्तै आक्रोश पोखेका छन् भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित काँक्राबारीका स्थानीय बासिन्दाहरू। यहाँ झण्डै तीन दर्जन डोजर प्रयोग गरी सामुदायिक वन क्षेत्र मासेर...
जागरण समूहको बृहत् रक्तदान तथा सरसफाइ सम्पन्न
चाँगुनारायण । जागरण समूहको आयोजनामा बृहत् रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । श्री जागरण समूहको आयोजनामा चाँगुनारायण नगरपालिका वडा नम्बर ४ स्थित चाँगुनारायण मन्दिर मुनी सरसफाइ तथा नगरकोट भ्रमण वर्ष सफलताको शुभकामना...
नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी पुरा
भक्तपुर, चैत्र २९
प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रबिन्दूमा राखेर भक्तपुर, काठमाण्डौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रुपमा बैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को सम्पूर्ण तयारी पुरा भएको छ ।
नगरकोटमा एक लाख...
नेपाल बार एसोसिएसनको निर्वाचन सुरु, उम्मेदवारहरू भोट माग्न व्यस्त
काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमिति निर्वाचनका लागि आज शनिबार बिहानदेखि मतदान सुरु भएको छ। रामशाहपथस्थित सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसनको कार्यालय परिसरमा रहेका ३६ वटा मतदान केन्द्रहरूमा मतदान प्रक्रिया...
बागमती प्रदेशद्वारा स्थानीय तहलाई सार्वजनिक खरिद व्यवस्थापन अभिमुखीकरण
सन्जिब दुलाल
भक्तपुर । स्थानीय तहका जनप्रतिनिधि तथा आर्थिक प्रशासन शाखा प्रमुखलाई लक्षित गरी बागमती प्रदेश सुशासन केन्द्रले भक्तपुरमा दुई दिने सार्वजनिक खरिद व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बागमती प्रदेशका रसुवा, नुवाकोट, भक्तपुर र ललितपुरका...
मेरो उम्मेदवारी केवल पदका लागि होइन, विद्यार्थीको अधिकार सशक्त उठाउने प्रतिबद्धता हो: पुकार पराजुली
भक्तपुर । स्ववियु निर्वाचनका लागि भक्तपुर क्याम्पसबाट उम्मेदवारी दिएका पुकार पराजुलीले आफ्नो उम्मेदवारी कुनै पद प्राप्त गर्ने उद्देश्यले नभई विद्यार्थी हकअधिकारको सशक्त वकालत गर्ने प्रतिबद्धतासहित घोषणा गरिएको बताएका छन्।
सभापतिका उम्मेदवार पराजुलीले क्याम्पसका विद्यार्थीहरूका शैक्षिक...



















