लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने सुरेश श्रेष्ठ
भक्तपुर । लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न...
प्रदेश सभा सदस्य सुरेश श्रेष्ठद्धारा गणतन्त्र दिवसको शुभकामना
भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना प्रदान गर्नुभएको छ ।
२४० वर्ष लामो एकल परिबारको सामन्तवादी राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई जनताको छोरा छोरी राष्ट्र प्रमुख हुन सक्ने...
श्रीमद्भागवत्गीता स्वाध्याय सत्सङ्ग समारोह सहभागि हुन आग्रह
भक्तपुर । श्रीमाता पाथीभरा वैष्णीदेवी भजन समूह एवं समस्त भक्तजनहरुद्धारा श्रीमद्भागवत्गीता स्वाध्याय सत्सङ्ग समारोह हुने भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित श्रीमाता पाथीभरा वैष्णीदेवी एवं द्धारकापुरी दिव्यधाममा २०८१ जेठ १६ गतेदेखि...
नागार्जुनमा उद्यमीले उत्पादन गरेका वस्तु प्रदर्शनमा राख्ने
नागार्जुनमा उद्यमीले उत्पादन गरेका वस्तु प्रदर्शनमा राख्ने
काठमाडौँ । नागार्जुन नगरपालिकाको समन्वय तथा साझेदारी र घरेलु एवं साना उद्योग संघ काठमाडौंँका आर्थिक सहयोगमा नागार्जुनका उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रर्दशनी गरिने भएको छ ।
२०८१ साल जेठ...
वर्षायाममा उपत्यकाभरी मेलम्ची पानी नआउने
काठमाडौं । यस वर्ष पनि वर्षायाममा मेलम्ची पानी काठमाडौँ उपत्यका नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको वर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने निश्चित भएको हो ।
मेलम्ची खानेपानी विकास...
कृतिसरा बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट
भक्तपुर
कृतिसरा अधिकारी एक खेल अगावै बुद्धिचालको राष्ट्रिय प्रतियोगितामा छनोट भएको छ । भक्तपुरको सूर्यविनायकमा जारी राष्ट्रिय बुद्धिचाल बि छनौट प्रतियोगितामा महिलातर्फको ७ चरणको खेल मध्ये छैंटौं चरणको समाप्तीमा ५ जित र एक बराबरी खेल्दै...
ख्वप मिनिबस सेवा समितिको कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर
भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले गरेको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनले समेत बदर गरिदिएको छ । ख्वप भक्तपुर मिनिवस सेवा समिति प्रा.लि.को मिति २०७९ । १०। २३ गते भएको संचालक...
बागमती प्रदेशको बजेट सिलिङ ११ प्रतिशत कटौती
मकवानपुर । आर्थिक मन्दीका कारण बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने भएको छ । आर्थिक सङ्कटका कारण सरकारको आयस्रोतमा सङ्कुचन आएसँगै आर्थिक वर्षको बजेटको आकार पनि घट्ने भएको हो ।
प्रदेश सरकारको...
होटेल तथा पर्यटन श्रमिकले बुझाए हान लाई छ बुँदे ज्ञापन पत्र आफ्ना माग पुरा...
काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियन हरूले हान लाई छ...
सूचना र प्रविधिमा उच्चत्तम नमूना बन्दै टोखा
काठमाडौँ । टोखा नगरपालिकाले नगरपालिकाको कामलाई प्रविधि मैत्री बनाउँदै गएको छ । सूचना र प्रविधिको उच्चतम प्रयोग गरी नगरपालिकाले आफ्नै अत्याधुनिक प्रशनिक भवन निर्माण गरेसँगै गाउँपालिकाको कामलाई सूचना र प्रविधि मैत्री बनाउँदै गएको टोखा...




















