प्रदेश सभा सदस्य सुरेश श्रेष्ठद्धारा गणतन्त्र दिवसको शुभकामना

13

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना प्रदान गर्नुभएको छ ।

२४० वर्ष लामो एकल परिबारको सामन्तवादी राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई जनताको छोरा छोरी राष्ट्र प्रमुख हुन सक्ने गणतन्त्रात्मक व्यवस्था घोषणा गरिएको गणतन्त्र दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना प्रदान गर्नुभएको हो ।

जेठ १५ गते मंलबार उहाँले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी लगायत आमजनसमुदायमा गणतन्त्र दिवसको हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्नुभएको हो ।