आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित
काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना भएको स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ...
जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको नि:शुल्क खोप दिने
काठमाडौं । बागमती प्रदेश सरकारले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप नि:शुल्क दिने भएको छ । कोभिड – १९ को संक्रमणमा परेका धेरै जेष्ठ नागरिकलाई निमोनियाले सताएको भन्दै प्रदेश सरकारले निशुल्क खोप दिन...
नेपालका एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन हुने
भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ३ झौखेलमा अवस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले नेपालका विभिन्न...
आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले योगदान आवश्यक – प्रजिअ श्रेष्ठ
भक्तपुर
भक्तपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रोशनी कुमारी श्रेष्ठले आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले आ– आफ्नै ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरले शुक्रवार आयोजित जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा प्रजिअ श्रेष्ठले नेपालको मौलिक...
भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा याकामी
भक्तपुर । मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी निर्वाचित हुनुभएको छ । भक्तपुरलाई कार्यक्षेत्र बनाएका मुद्रण व्यवसायीहरूको छाता संघठन भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान या कामी निर्विरोध निर्वाचित हुनुभएको हो ।
यस्तै उपाध्यक्षमा लक्ष्मी...
मध्यपुर थिमिको बजेट ३ अर्ब २२ करोड
भक्तपुर । मध्यपुर नगरपालिकाले ३ अर्ब २२ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि नगरपालिकाले ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको हो । सोमबार नगरपालिकाका उपप्रमुख विजय...
सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड
भक्तपुर । आर्थिक वर्ष २०८१/८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार नगरपालिकाकी उपप्रमुख सरिता तिमसिना भट्टराईले नगरसभाको १६औं अधिवेशनको दोस्रो वैठकमा सो बराबरको बजेट ल्याइएको जानकारी...
कृषि सहकारी र समिट अस्पतालका सञ्चालक थापासहित ४ जना पक्राउ
भक्तपुर
मध्यपुर थिमि–३ गठ्ठाघरमा कार्यालय रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् मध्यपुर थिमि–१ लोहकिल्थलीमा अवस्थित समिट अस्पतालका सञ्चालक तनहुँका तेजविक्रम थापासहित ४ जनालाई सहकारीको रकम अपचलन गरी वचतकर्ताहरुलाई ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ...
रगत नपाए भक्तपुर जानु चरितार्थ पार्दै भक्तपुर रेडक्रस
भक्तपुर । नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले एक वर्षमा ५१ हजार २५१ पिन्ट रगत एवम् रक्ततत्व वितरण गरेको छ । २० औं विश्व रक्तदाता दिवसको अवसरमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा...
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहने
मौसम पूर्वानुमान महाशाखाले बिहानैदेखि कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको बताएको छ। यस वर्षको मनसुन पूर्वतिरबाट भित्रि सकेकाले कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले दिएको जानकारी अनुसार हाल देशको...




















