टोखा नगरपालिकामा तीव्र विकास

काठमाडौँ। टोखा नगरपालिकाले २०७४ र २०७९ सालमा गरी स्थानीय तहको दुई पटक भएका निर्वाचनबाट भौतिक पूर्वाधारको विकासमा अपेक्षा गरिए भन्दा धेरै काम सम्पन्न गरेको छ । सडक, पुल, खानेपानी, ड्रेन निर्माण करिडोर, पार्क निर्माण...

उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरण

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो । आर्थिक समृद्धिका लागि...

टोखामा नदी सफाइ अभियान तीव्र सुन्दर टोखाको अभियान सार्थक बन्दै

काठमाडौँ । टोखा नगरपालिकाले नदी सफाइ अभियानलाई तीव्रता दिएसँगै टोखा क्षेत्र सुन्दर र हराभरा बन्दै गएको छ । नगरपालिकाले टोखा नगरपालिका क्षेत्र हुँदै बग्ने विष्णुमती नदी सफाई कार्यलाई नगरपालिकाले अभियानकै रुपमा अगाडि बढाएकाले नगरपालिका...

चाँगुनारायण नगरपालिकाको १ नं वडामा ज्येष्ठ नागरिकहरुका लागि १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा संचालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत वडा नम्बर १ को दुवाकोट स्वास्थ्य चौकीमा आयोजित निःशुल्क जेष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएकोछ...

दुर्घटना बढेसंगै ट्राफिक प्रहरीको तिब्र गति नियन्त्रण अभियान सुरु

भक्तपुर :- जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तिब्रगतिका कारण हुने दुर्घटना रोक्न तिब्र गति नियन्त्रण अभियान सुरु गरेको छ । आज मध्यपुरथिमि नगरपालिका–५ र ६ को सिमानामा पर्ने सल्लाघारी, पुरानोथिमि पेप्सीकोला सडक खण्ड अन्तर्गत...

आउनुस् है ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ मा

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रभित्र महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक क्षेत्र रहेका छन् । आन्तरिक र बाह्रय पर्यटकको प्रचुुर संभावना रहेको यस नगरपालिकामा कागेश्वरी महादेव मन्दिर, नवतनधाम, चम्पक विनायक मन्दिर, काष्ठभैरव मन्दिर, सिमतिर्थ, गीता...

दुवाकोटमा वृहत रक्तदान कार्यक्रम आयोजना हुँदै

भक्तपुर । मनोहरा बचत तथा ऋण सहकारी संस्था लि, चाँगुनारायण नगरपालिका–१, वेसी दुवाकोट को आयोजनामा वृहत रक्तदान कार्यक्रम हुने भएको छ। भोली शनिवार विहान ७ः३० बजेदेखि साकोसको आयोजनामा मनोहरा आधारभूत विद्यालय, चाँगुनारायण नपा–१, वेसी दुवाकोट...

ग्लोबल ब्राण्ड आर्गस एजुकेसनको नयाँ शाखा भक्तपुरमा 

भक्तपुर ।  विश्वव्यापी शैक्षिक सेवा प्रदायक ग्लोबल ब्राण्ड आर्गस एजुकेसनले नेपालको भक्तपुर जिल्लामा आफ्नो नयाँ शाखा थालनी गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रमका बिच भक्तपुर नगरपालिका वडा नम्बर ४ सूर्यविनायक आर्गसले आफ्नो नयाँ...

चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन

सन्जिब दुलाल भक्तपुर । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि...

इनार खन्दा भेटियो याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग

ललितपुर । भक्तपुर र ललितपुरकाे सिमानास्थित लुबुँमा याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटिएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ८ लुबुँकाे अन्नडाेलमा मल्ल राजा याेगनरेन्द्र मल्ल नामांकित शिवलिङ्ग फेला परेको हाे । उक्त ठाउँमा घर बनाउने प्रयाेजनका...