गृहिणीले बनाउन थाले सेनेटरी प्याड
सर्लाही । ग्रामीण भेगमा पर्ने सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका गृहिणी आफैँले सेनेटरी प्याड बनाउन जानेपछि खुसी भएका छन् । उनीहरूले महिनावारीका सम्बन्धमा राम्रोसँग बुझ्ने अवसरसमेत पाएका छन् । हरिवनस्थित बागमती सेवा समाज नेपालले...
अवसर खाेज्न सहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी
ढोरपाटन (बागलुङ) । काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यी दृश्य हेर्न यहाँ पुग्ने जोकोही एकपटक टक्क रोकिन्छन् र...
सडक दुर्घटनामा मृत्यु हुनेको अनुपात बढ्दो
कावासोती। नवलपुरमा सडक दुर्घटनाबाट मृत्यु हुनेको अनुपात वार्षिकरूपमा बढ्दो देखिएको छ । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रम दिनहुँ हुनेगरेको भए पनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालयले...
तारकेश्वर डाँडागाउँ चौकी नजिकै खुल्यो सिवांगी ब्युटी जोन , १ महिनासम्म विशेष छुट
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँ चौकी नजिकै सिवांगी ब्युटी जोन खुलेको छ । ब्युटिसियन, मोडल तथा गायिका मन्जिरा लामाको लगानीमा शुक्रबारदेखी पुन: सञ्चालनमा आएको हो । डेढ दशक भन्दा लामो...
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन
काठमाडौँ। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिनुभयो ।
मिर्गौला खराबीका कारण उहाँको...
आमाको हत्या आरोपमा छोरा पक्राउ
बिराटनगर । तेह्रथुममा आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। तेह्रथुमको लालिगुराँस नगरपालिका-८ स्थितका २३ बर्षीय दिपक नेपाली धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
बिहिबार दिउँसो सामन्य...
आस्था महिला विद्यालयमा आयोजित स्वास्थ्य शिविरबाट २२५ जना लाभान्वित
काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजना भएको स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ...
विशेष योजनाअन्तर्गत नयाँ पहिचान स्थापित गर्दै मध्यपुर थिमि नगरपालिका
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रभित्र शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्द्धन गर्न यस वर्षको नीति तथा कार्यक्रमले विशेष जोड दिएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले आज शुक्रबार भक्तपुरमा...
ताथलीमा रहेका बाल समूहलाई खेलकुद सामग्री वितरण
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न -९ ताथलीको आयोजनामा २० वटा बाल समूहलाई खेलकुद सामग्रीहरु वितरण गरेको छ । वडा बालमैत्री समितिको आयोजनामा वडामा रहेका बिद्यालयका बाल समूह र टोल स्तरीय बाल समूहका बाल बालिकाहरूलाई...
नेपालका एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन हुने
भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ३ झौखेलमा अवस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले नेपालका विभिन्न...




















