प्रेमगीत ‘सयौं जुनी’ बजारमा
काठमाडौं। गायक प्रकाश वाइबाको प्रस्तुति रहेको नयाँ आधुनिक प्रेमगीत ‘सयौं जुनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, विश्वास र जीवनभरको साथको भावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीत सार्वजनिक भएसँगै युट्युब तथा सामाजिक सञ्जालमा...
अष्ट्रेलियाबाट बिरजको कोसेली ‘साइली’ ( भिडियो )
काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे' बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको छ।
बिरजले ८ वर्षको उमेरदेखि नै आफ्नो सांगीतिक यात्रा सुरु गरेका हुन्। १३ वर्षको उमेरमै...
तामाङ शेलो ‘रोशी त खोला’ बजारमा
काठमाडौं। तामाङ शेलो गीत ‘रोशी त खोला’ एक विशेष कार्यक्रमका बीच काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा सार्वजनिक गरिएको छ।
गायक तथा संगीतकार प्रयास दोङको प्रस्तुतिमा रहेको उक्त गीतमा प्रयास दोङ र लक्ष्मी स्याङतानको स्वर रहेको छ...
४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसमा गायिका गीता पाण्डेको ‘डुबिसक्यो सबै’ सार्वजनिक
काठमाडौँ,
४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत 'डुबिसक्यो सबै' आधिकारिक रूपमा सार्वजनिक भएको छ। रङ्गकर्मी तथा प्रख्यात गीतकार किरण ठकुरीको उत्कृष्ट शब्द रचना र वरिष्ठ सङ्गीतकार मणिकमल...
चन्द्र कृष्ण प्रजापतिको गुली जक बाँलाम्हः मयजु बोलको गीत सार्वजनिक
भक्तपुर । चन्द्र कृष्ण प्रजापतिको बोलमा गुली जक बाँलाम्हः मयजु बोलको नेपाल भाषाको गीत बजारमा आएको छ । भक्तपुरमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो ।
गायक चन्द्र कृष्ण प्रजापतिको स्वरमा बजारमा आएको...
‘मिस एसइई २०२६ इटहरी’को ग्राण्ड फिनालेबाट सुनुमा लिम्बुले जितिन् ताज
इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको छ । सम्पन्न ग्रान्ड फिनालेबाट सुनुमा लिम्बूले यस वर्षको ‘मिस एसइई २०२६ इटहरी’ को...
तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक
काठमाडौं – गीतकार तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक भएको छ। प्रेम, भावना र सम्बन्धका पक्षलाई समेटेर तयार गरिएको यस गीतले संगीतप्रेमी दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
गीतमा तारा अधिकारीको शब्द...
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन गन्तव्य बनाइने
काठमाडौँ। सरकारले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सिर्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
मुलुकको...
आशिर्वादको ‘मोहनी लगायो कान्छीले’ मा आश्मा
काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक भएको छ।
प्रेम र आकर्षणको भाव बुनिएको यस गीतलाई गायक सुवेदीको युट्युब च्यानल मार्फत सार्वजनिक...
महाशिवरात्रिको अवसरमा ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक
महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान शिवको महिमा गाइएको भजनलाई कलाकार द्धय घिमिरे र रमणले नयाँ शैलीमा ल्याएका हुन् ।
यस...




















