नेपालमा टाइफाइड विरुद्धको नयाँ भ्याक्सिनको तेस्रो चरणको ट्रायल सफल

काठमाडौं– नेपालमा टाइफाइडविरुद्धको नयाँ भ्याक्सिन ‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’को तेस्रो चरणको क्लिनिकल ट्रायल सफल भएको छ। काठमाडौंको कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको क्लिनिकल ट्रायल...

विदेश जानेहरुका लागि ४ अस्पतालबाट खोप दिइने,खोप लगाउन जाँदा पासपोर्ट अनिवार्य

काठमाडौं- सरकारले विदेश जानेहरुका लागि कोभिड १९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गरी उपत्यकाका ४ अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिन लागेको जनाएको हो। मन्त्रालयका अनुसार विरेन्द्र सैनिक अस्पताल, छाउनी,...

बागमती प्रदेशमा २५३ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

काठमाडौं- लोक सेवा आयोग बागमती प्रदेशले ठुलो संख्यामा स्वास्थ्यकर्मीको लागि आवेदन माग गरेको छ। आयोगले चौंथो तहका २५३ जना स्वास्थ्यकर्मीका लागि आवेदन खुलाएको हो। सोमबार  आयोगले सूचना प्रकाशित गर्दै वैद्य ४ जना, अनमी ८९ जना, ल्याब...

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

मंसिर २४, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९...

नर्सिङ कलेजको भर्ना रोकियो

मंसिर २३, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले...

होशियार बनौंः कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलियो

मंसिर १२, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र...

केएमसी अस्पताल दुवाकोटमा उपचार सेवा सुरु

कार्तिक ९, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा रहको काठमाडौं मेडिकल कजेल (केएमसी अस्पताल)ले २४ घण्टा बिरामी उपचार गर्ने भएको छ । कोरोनाको कारण रोकिएको बिरामीको उपचार सेवा पूनः सुचारु भएको जानकारी...

कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

असोज १२, काठमाडौ । २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १२६२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जनाले ज्यान गुमाएका...

आज ७३४ जनामा कोरोना संक्रमण

असोज ३, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयका...

२४ घण्टामा कोरोना सक्रमणबाट मृत्यु

साउन ३२, काठमाडौं । बितेको २४ घण्टामा देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका...