सूर्यविनायक नगर अस्पतालले एचडियु सेवा सञ्चालन गर्ने
भक्तपुर । सूर्यविनायक नगर अस्पतालले मंसिर महिना भित्रमा नै एचडियु सेवा सञ्चालन गरी सेवालाई विस्तार गर्ने भएको छ । बिहीबार नगरपालिकाबाट निर्माण गरिएको भवनको स्थलगत निरीक्षण गर्दै पूर्वमन्त्री महेश बस्नेत, बागमती सरकारका स्वास्थ्य मन्त्री...
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न भवन सिंहबाट शिलान्यास
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवन निर्माणको सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं सहरी विकास मन्त्री...
मृत्युपर्यन्त अंगदान गर्नेका परिवारलाई दिइने रकम दोब्बर बनाउने स्वास्थ्यमन्त्रीको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपछि मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् ।
यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ...
भक्तपुर रक्त सञ्चार केन्द्रमा स्वास्थ्य मन्त्री
भक्तपुर । नेपाल रेडक्रस भक्तपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनुगमन गर्नुभएको छ ।
नेपालको नै दोस्रो ठुलो रक्त संकलन तथा वितरकको रूपमा रहेको भक्तपुर रक्तसञ्चार केन्द्रको अनुगमन तथा सेवाको...
भक्तपुर क्यान्सर अस्पतालबाट १४ वर्ष सम्मका बालबालिकामा हुने क्यान्सर उपचार निःशुल्क थालनी
सन्जिब दुलाल
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष सम्मका बालबालिकामा हुने क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा आज देखि थालनी भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष उमेर समूहका बालबालिकामा हुने क्यान्सर रोगको...
अब पुरुषका लागि पनि गर्भनिरोधक चक्की
काठमाडौं । गर्भ रोक्न के गर्नुपर्छ ? सजिलो उत्तर हो- परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने । अस्थायी साधन महिलाका लागि थरिथरिका छन् भने पुरुषहरूका लागि मात्र कण्डम एउटा अस्थायी साधन हो । त्योभन्दा...
उपराष्ट्रपति यादव अस्पताल भर्ना, आज शल्यक्रिया
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएका हुन्।
उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ। उपराष्ट्रपति...
डायलाइसिस गर्नुपर्ने बिरामीलाई अस्पताल आउजाउ गर्न यातायात निःशुल्क
रुपन्देही । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिकाले डायलाइसिस गर्ने बिरामीहरुका लागि अस्पतालसम्म पुग्ने यातायात सेवा निःशुल्क गरेको छ। मृगौलामा समस्या भै नियमित डायलासिस गर्नुपर्ने बिरामीको यातायातबापतको खर्च नगरपालिका बेहोर्ने भएको हो ।
नगरपालिकाले चालु आर्थिक वर्ष ०८१/८२...
अब महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने
काठमाडौं । अब महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका...
आज र भोलि देशैभर भिटामिन र जुकाको औषधि खुवाइँदै
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको हो ।
साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै...