आज पुनःस्थापित ​प्रतिनिधिसभाको बैठक बस्दै

साउन ३, काठमाडौं । आज पुनःस्थापित प्रतिनिधिसभाको बैठक बस्दै छ । संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने लागेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको...

आज भानु जयन्ती, सार्वजनिक बिदा

असार २९, तनहुँ । जिल्लाको भानु नगरपालिकाले भानु जयन्तीका उपलक्ष्यमा आज २९ गते मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मान स्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने...

मानसिक अस्पताल पाटनका डाक्टर मृत भेटिए

असार २७, काठमाडौं । मानसिक अस्पताल, पाटनका चिकित्सक गेष्ट हाउसमा मृत भेटिएका छन् । डा. सुदीप अर्याल आइतबार बाँसबारीस्थित पूर्वेली गेष्ट हाउसमा मृत भेटिएका हुन् । गेष्ट हाउसका कर्मचारीहरुले बताएअनुसार उनले आइतबार बिहान मात्र...

व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम

असार २७, भक्तपुर । विभिन्न पेशा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई कर विवरण दाखिला सम्बन्धी तालिम दिइएको छ । आइतबार भच्र्युअल विधिबाट भक्तपुर चेम्बर अफकमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्रीव्यवसायी संघ र...

राजधानीमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता

असार २६, काठमाडौं । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ । पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धि भएसँगै उक्त कार्यालयमा दर्ताको चाप वृद्धि भएको हो...

विना सापकोटा कहाँ छिन् ?

चितवन । २१ वर्षीया विना सापकोटा बेपत्ता भएको शनिवार १२ दिन पूरा भयो । गैंडाकोट नगरपालिका–४ की साउकोटा अहिलेसम्म पनि उनको कुनै अत्तोपत्तो छैन । उनी कहाँ, कसरी बसेकी छन् भन्ने कुरा न प्रहरीले...

४ वर्षमा पूर्वाधार क्षेत्रमा निकै ठूलो प्रगति भयोः नगरप्रमुख थापा

असार २६, भक्तपुर । सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले स्थानीय तहमा जनप्रतिनिधि आएर ४ वर्षमा पूर्वाधार क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको बताए । नगरपालिकासंगको समन्वयमा राष्ट्रिय सञ्चार केन्द्रद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा नगरप्रमुख थापाले...

सरकारले ल्यायो चीनबाट ८ लाख डोज खोप

असार २५, काठमाडौं । सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४०...

पुरिएको ११ घण्टापछि शव फेला

असार २५, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो...

भक्तपुरमा दुर्घटना एक जनाको मृत्यु

असार २५, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई...