बाल विवाह गर्ने गराउने प्रचलित कानुन अनुसार सजाएको भागिदार : मन्त्री लेखी
प्रेमचन्द्र झा
रौतहट । मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले वाल विवाहलाई निरुत्साहित गर्न सबै सरोकारवालालाई चनाखो भई लाग्न अनुरोध गरेका छन् । मधेसी आयोग द्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित बाल विवाह अन्त्यका...
छोराछोरीलाई बालश्रमिक बनाइँदै
रौतहट । रौतहटको गुजरा नगरपालिकामा रहेका इँटा उद्योगमा श्रमिक अभिभावकले नै आफ्ना नानीबाबुलाई श्रम गर्न लगाएको पाइएको छ ।
बालश्रम न्यूनीकरण परियोजना सञ्चालनमा रहेको उक्त पालिकाका पदाधिकारीले इँटा उद्योग अनुगमन गर्ने व्रmममा पाँच वर्षमाथि र १५ वर्षमुनिका...
सर्वसाधारणलाई जुत्ताको माला लगाउनेमाथि मुद्दा दर्ता
रौतहट । रौतहट स्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारण लाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ।
जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीसहित ४...
संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी आवश्यक परे जस्तो सुकै संघर्ष हुन सक्ने
जलेश्वर । संयुक्त मधेश संघर्ष समितिले आज महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छ । संयुक्त मधेश संघर्ष समिति प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व हटाउने,...
भारतीय महिला ठग गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह
रौतहट । भारतीय महिला ठग गिरोह रौतहटमा सक्रिय भएको पाइएपछि सचेत रहन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले एक सार्वजनिक सूचना जारी गर्दै कुनै प्रलोभनमा नपर्न आग्रह गरेको हो।
भारतीय ४, ५ जना...
गढीमाई मेलाको तयारी, ३ करोड दर्शनार्थी आउने अनुमान
वीरगञ्ज । बारास्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाको तयारी जोडतोडले भइरहेको छ । हरेक पाँच वर्षमा यो मन्दिरमा भव्य मेला लाग्ने गरेको छ ।
मंसिर १ गतेदेखि नै मेला लाग्ने भएको हुँदा भक्तजन तथा दर्शनार्थीको...
मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष यादवको मृत्यु
जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान...
गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास
प्रेमचन्द्र झा
रौतहट । ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना काठमाडौँको आर्थिक सहयोग गौरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रको एक कार्यक्रम बिच शिलान्यास गरिएको छ ।
ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना काठमाडौँ...
गृहिणीले बनाउन थाले सेनेटरी प्याड
सर्लाही । ग्रामीण भेगमा पर्ने सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका गृहिणी आफैँले सेनेटरी प्याड बनाउन जानेपछि खुसी भएका छन् । उनीहरूले महिनावारीका सम्बन्धमा राम्रोसँग बुझ्ने अवसरसमेत पाएका छन् । हरिवनस्थित बागमती सेवा समाज नेपालले...
करेन्ट लागेर वीरगन्ज कारागारमा कैदीबन्दीको मृत्यु
वीरगन्ज । वीरगन्ज कारागारमा शनिबार बिहान एकजना कैदीबन्दीको करेन्ट लागेर मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने ३० वर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हो।
वीरगन्ज कारागारमा ०७५ सालदेखि जेलजीवन...