मेलापश्चात गढीमाईमा सरसफाई

बारा । पञ्चवर्षीय गढीमाई मेलामा सरसफाई आयोजना गरिएको छ । बाराको महागढीमाई नगरपालिकालाई वडा नम्बर १ बरियारपुर स्थित गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला पश्चात सरसफाई गरिएको हो । नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा विश्व प्रसिद्ध...

मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा...

जीर्ण गोठमा नगरपालिकाको वडा कार्यालय

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा–१ को कार्यालय वडा अध्यक्षको गोठबाट सञ्चालन हुँदै आएको छ । बिगत अडाइ बर्षदेखि सो वडाका वडाध्यक्ष बिजयकुमार यादबको गोठबाट वडा कार्यालय सञ्चालन हुँदै आएको हो । यसअघिका वडाध्यक्ष...

सुरेन्द्र ढकाल प्रतिष्ठानद्वारा विपन्नलाई तीन सय कम्बल वितरण 

गढीमाई । सुरेन्द्र ढकाल प्रतिष्ठानले जाडोको समयमा विपन्न परिवारका लागी तीन सय कम्बल वितरण गरेका छन् । पतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले  एक कार्यक्रमका बिच उक्त कम्बल वितरण गरेका हुन ।  राष्ट्रिय मातृभूमि पाट्रि नेपालको...

रौतहटमा स्थानीय सरकार जनचाहना अनुसार काम गर्न असफल : महासचिव गिरी

प्रेमचन्द्र झा रौतहट । राष्ट्रिय मातृभूमि पार्टी नेपालका केन्द्रीय महासचिव गोविन्द गिरीले स्थानीय सरकार स्थानीय जनताको जनचाहना अनुसार काम गर्न असफल भएको दाबी गरेका छन । गढिमाई नगरपालिका वडा नम्बर ८ बरियारपुरमा आयोजित पार्टी प्रवेस कार्यक्रमलाई...

मिटर व्याजका मुद्दा किनारा लगाउनेमा पर्सा अगाडी

वीरगन्ज । अनुचित लेनदेन (मिटर व्याज) ले आफन्त र छरछिमेकमा पानी बाराबार, बोलचाल बन्द र केही हात हालाहालसम्मका घटना हुने गरेका थिए । यसको न्यूनिकरण गर्न राज्य नै अग्रसर हुनु परेको तथ्य छर्लङ्ग छ...

पत्रकार निरौलाको निधन

इनरुवा, सुनसरी: अग्रज पत्रकार राजन निरौलाको ६० वर्षको उमेरमा निधन भएको छ। इनरुवा नगरपालिका-३ निवासी निरौला ब्लाष्ट टाइम्सका संवाददाता भएर तीन दशकदेखि पत्रकारिता गरिरहनुभएको थियो। निरौलाको निधन मस्तिष्कघातका कारण भएको हो। भारत भ्रमणको क्रममा मस्तिष्कघात...

सबै धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री सिंह

रौतहट । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले मङ्गलबार रौतहटमा चलिरहेको पञ्चवर्षीय गढीमाई मेला...

चनद्रनिगाहपुरमा मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

प्रेमचन्द्र झा रौतहट ।   चन्द्रपुर नगरपालिकाको  जनज्योति नमुना माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत बालबालिकाहरूलाई मानव बेचबिखन विरुद्धको  सचेतना गराइएको छ  । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो दिन  विद्यार्थी बिच सचेतनामूलक कार्यक्रम गरिएको...

बाल विवाह गर्ने गराउने प्रचलित कानुन अनुसार सजाएको भागिदार : मन्त्री लेखी

प्रेमचन्द्र झा रौतहट ।  मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले वाल विवाहलाई निरुत्साहित गर्न  सबै सरोकारवालालाई चनाखो भई लाग्न अनुरोध गरेका छन् । मधेसी आयोग द्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित बाल विवाह अन्त्यका...