नेपालका एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन हुने 

भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ झौखेलमा अवस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले नेपालका विभिन्न...

आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले योगदान आवश्यक – प्रजिअ श्रेष्ठ

भक्तपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रोशनी कुमारी श्रेष्ठले आयुर्वेद सेवा प्रवद्र्धनका लागि सबैले आ– आफ्नै ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरले शुक्रवार आयोजित जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा प्रजिअ श्रेष्ठले नेपालको मौलिक...

भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा याकामी

भक्तपुर । मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी  निर्वाचित हुनुभएको छ । भक्तपुरलाई कार्यक्षेत्र बनाएका मुद्रण व्यवसायीहरूको छाता संघठन भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान या कामी निर्विरोध निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा लक्ष्मी...

मध्यपुर थिमिको बजेट ३ अर्ब २२ करोड

भक्तपुर । मध्यपुर नगरपालिकाले ३ अर्ब २२ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि नगरपालिकाले ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको हो । सोमबार नगरपालिकाका उपप्रमुख विजय...

सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २४ करोड

भक्तपुर । आर्थिक वर्ष २०८१/८२ का लागि सूर्यविनायक नगरपालिकाले २ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार नगरपालिकाकी उपप्रमुख सरिता तिमसिना भट्टराईले नगरसभाको १६औं अधिवेशनको दोस्रो वैठकमा सो बराबरको बजेट ल्याइएको जानकारी...

कृषि सहकारी र समिट अस्पतालका सञ्चालक थापासहित ४ जना पक्राउ

भक्तपुर मध्यपुर थिमि–३ गठ्ठाघरमा कार्यालय रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् मध्यपुर थिमि–१ लोहकिल्थलीमा अवस्थित समिट अस्पतालका सञ्चालक तनहुँका तेजविक्रम थापासहित ४ जनालाई सहकारीको रकम अपचलन गरी वचतकर्ताहरुलाई ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ...

रगत नपाए भक्तपुर जानु चरितार्थ पार्दै भक्तपुर रेडक्रस

भक्तपुर । नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले एक वर्षमा ५१ हजार २५१ पिन्ट रगत एवम् रक्ततत्व वितरण गरेको छ । २० औं विश्व रक्तदाता दिवसको अवसरमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा...

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहने

मौसम पूर्वानुमान महाशाखाले बिहानैदेखि कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको बताएको छ। यस वर्षको मनसुन पूर्वतिरबाट भित्रि सकेकाले कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले दिएको जानकारी अनुसार हाल देशको...

लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने सुरेश श्रेष्ठ

भक्तपुर । लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न...

प्रदेश सभा सदस्य सुरेश श्रेष्ठद्धारा गणतन्त्र दिवसको शुभकामना

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना प्रदान गर्नुभएको छ । २४० वर्ष लामो एकल परिबारको सामन्तवादी राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई जनताको छोरा छोरी राष्ट्र प्रमुख हुन सक्ने...